| 
  • Uncategorized

    क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार अभियोगको मुद्दा खारेज

    एजेन्सी/अमेरिकी न्यायाधीशले आरोप लगाउने वकिलले चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार अभियोगको मुद्दा खारेज गरेका छन् । क्याथरिन मेयोर्गाले सन् २००९ मा म्यानचेस्टर युनाइटेडका फुटबलरले आफूलाई लस भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।रोनाल्डोले सो आरोप अस्वीकार गर्दै आएका छन् । मेयोर्गाले कथित रूपमा सन् २०१० मा अदालतबाहिर यस…

    Read More
  • अपराध/दुर्घटना

    इटालीमा हेलिकोप्टर दुर्घटना, पाँचको मृत्यु

    एजेन्सी/हेलिकोप्टर दुर्घटना परेर इटालीमा पाँच जनाको मृत्यु भएको छ भने दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Read More
  • बिश्व/बिचित्र

    अमेरिकामा पछिल्लो ४० वर्ष यताकै उच्च महँगी

    एजेन्सी/अमेरिकामा खाद्यान्न र ऊर्जामा पछिल्लो ४० वर्षयताकै महँगी बढेको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार सन् १९८१ यताकै उच्च महँगीको मारमा अमेरिका परेको छ । अमेरिकाको श्रमिक विभागका अनुसार यो वर्ष महँगी दर ८।६ प्रतिशतका दरले बढेको छ । जुन, अघिल्लो महिनाको प्रक्षेपणभन्दा बढी हो । महँगी बढेसँगै अमेरिकाका मध्यम र निम्न वर्गीय सर्वसाधारण…

    Read More
  • अपराध/दुर्घटना

    बालकले चलाएको गोली लागेर बाबुको मृत्यु

    एजेन्सी/अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ । अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात चलाउदा बाबुको मृत्यु भएको हो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई मृत घोषणा गरेका थिए । प्रहरीले सुरुमा रेगीले आफूले आफैलाई गोली प्रहार गरेको अनुमान गरेका थिए । तर, अनुसन्धान गर्ने क्रममा उनको…

    Read More
  • अपराध/दुर्घटना

    मुसेवालाको हत्यारा नेपालमा हुन सक्ने आशंका

    काठमाण्डौ/भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ। सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा रहेको हुन सक्ने आशंका गरेको र अनुसन्धान अघि बढाएको भन्दै भारतीय सञ्चार माध्यम इन्डिया टुडेले उल्लेख गरेको छ। सो घटनाको अनुसन्धानका क्रममा भारतीय प्रहरीको टोली…

    Read More
  • बिश्व/बिचित्र

    फेरियो टर्कीको नाम, अब टर्किए भनेर चिनिने

    एजेन्सी/टर्कीलाई अब संयुक्त राष्ट्र संघमा टर्किए ( Türkiye ) भनेर चिनिनेछ। संयुक्त राष्ट्रसंघले टर्कीले गरेको नाम परिवर्तनको अनुरोध स्वीकार गरेको हो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको गत वर्ष रिब्रान्डिङ अभियान अन्तर्गत धेरै अन्तर्राष्ट्रिय संस्थाहरूलाई देशको नाम परिवर्तन गर्न आग्रह गरेका थिए।  टर्कीले जनताको संस्कृति, सभ्यता र मूल्यमान्यताको उत्कृष्ट प्रतिनिधित्व र अभिव्यक्त गर्नेछ,एर्दोआनले गत वर्ष…

    Read More
  • बिश्व/बिचित्र

    विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि

    एजेन्सी/विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले शुक्रबार दिएको जानकारीअनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन् । “हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक…

    Read More
  • अपराध/दुर्घटना

    व्यापारिक भवन भत्किँदा अबादानमा १९ जनाको मृत्यु

    एजेन्सी/इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ । अरु ३७ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप–गभर्नर एहसन अब्बासपुरलाई उदृत गरी इरानको अर्ध–सरकारी समाचार संस्था, आईएसएनएले जनाएको छ । व्यस्त सहरमा निर्माणाधीन भवन भत्किँदा फसेकाहरुको उद्धारका लागि सुरक्षाकर्मीसहित झन्डै २ हजार…

    Read More
  • अपराध/दुर्घटना

    युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसले आक्रमण तीव्र बनायो

    एजेन्सी/युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसले आक्रमण तीव्र बनाएको छ । डोनबास क्षेत्रका ४० भन्दा बढी सहरमा आक्रमण गरिरहेको रुसले एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ भने युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका छन् । तीन महिना लामो युद्धमा राजधानी किएभ र दोस्रो सहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीको तर्फबाट डोनबासको पूर्ण…

    Read More
  • बिश्व/बिचित्र

    आतंकवादलाई आर्थिक सहयोग गरेको अभियोगमा काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैद

    एजेन्सी/आतंकवादलाई आर्थिक सहयोग गरेको अभियोगमा राजाधानी नयाँ दिल्लीस्थित अदालतले ५६ वर्षीय काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । उनीमाथि आतंकवादी कार्य र आपराधिक षड्यन्त्रमा संलग्न रहेको तथा आर्थिक सहयोग गरेको अभियोग लागेको छ । मलिकले सन् १९९० को दशकमा हतियार त्यागेको अदालतलाई बताए । उनलाई गत हप्ता दोषी ठहर गरिएको थियो ।…

    Read More