| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य पृष्ठ

    कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने

    काठमाण्डौ/राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने जनाएको छ । बार्डले हिजो नतिजा सार्वजनिक गर्ने क्रममा असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो । दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । यसअनुसार ननग्रेडिङमा परेका एकलाख ८८ हजार ४…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाण्डौं/कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रकाशन गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ १६ गते देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले नयाँ ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशन गरेको जनाएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न निर्देशन

    भक्तपुर/रासस/राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको सैनिक महाविधालयले माग्यो ७ जना शिक्षक र १ कर्मचारी

    चितवन/चितवनको सैनिक महाविधालयले ७ जना शिक्षक र १ कर्मचारी माग गरेको छ । खैरहनी नगरपालिका–३ मा रहेको सैनिक आवासीय महाविद्यालयले नयाँ शैक्षिक शत्रका लागि विभिन्न विषयका सात शिक्षक र एक कर्मचारी आजबाट माग गरेको महाविद्यालयले सूचनामार्फत जानकारी गराएको हो । विज्ञापनमा पूर्णकालिन र करार गरेर कम्प्युटर विज्ञान, गणित रसायन शास्त्र, नेपाली, बिजनेश स्टडी, चित्रकला र…

    Read More
  • पत्रपत्रिका/अन्य

    कक्षा ११ मा भर्ना हुन न्यूनतम १.६ जीपीए अनिवार्य

    काठमाण्डौं/माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको लिटिल फ्लावर स्कुलका प्रिन्सिपल रोवीले पाए अन्तर्राष्ट्रिय अवार्ड

    चितवन/चितवनको लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवीले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । शिक्षा क्षेत्रमा गरेको योगदानको कारण शुक्रबार अमेरीकाको वासिन्टन डिसीमा आयोजित एक भव्य समारोहमा संयुक्त राज्य अमेरिका-भारत एसएमई काउन्सिलले उक्त अवार्ड प्रदान गरेको हो । वाशिंगटन, डीसीमा, माननीय थोमस ई. डर्नोगा, यूएस काउन्सिल प्रतिनिधि, र यूएस इन्डिया एसएमईका लागि मुख्य कार्यकारी अधिकारी श्री एलिशा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको भरतपुर महानगरले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

    चितवन/चितवनको भरतपुर महानगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । महानगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो । चालु आर्थिक वर्ष ०७९/०८० का लागि सामुदायिक र संस्थागत विद्यालयमा १० जोड २ मा अध्ययन गर्ने विद्यार्थीको कुल संख्याको ५ प्रतिशत…

    Read More
  • मुख्य पृष्ठ

    एसईईको नतिजा सार्वजनिक

    काठमाण्डौ/माध्यमिक शिक्षा परीक्षा (एसईईको)नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो । परीक्षा सार्वजनिक गर्नुअगाडि बोर्डको बैठक बसेको थियो । कोभिडका कारण दुई वर्ष आन्तरिक मूल्याङकनका आधारमा परीक्ष सञ्चालन भएको भए पनि यो वर्ष भने बोर्डले नै एसईई परीक्षा नै सञ्चालन गरेको थियो । यो पटक ५ लाख १४…

    Read More
  • मुख्य पृष्ठ

    एसइईको नतिजा आज सार्वजनिक हुने

    काठमाण्डौं/माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए गत बैशाख ८ गते संचालन गरिएको एसइई परीक्षामा देशभरबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीहरु सहभागी भएका थिए…

    Read More
  • मुख्य पृष्ठ

    एसईईको नतिजा भोलि सार्वजनिक हुने

    काठमाण्डौ/माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । २०७८ सालको एसईईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले जानकारी दिएका हुन्। यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत…

    Read More