| प्रवास | 
  • मुख्य समाचार

    नेतृत्वविहीन’ र ‘असंगठित’ समूहको सरकारविरोधी प्रदर्शन देशव्यापी बन्दै

    काठमाडौँ/कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै युवाले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा सरकारविरुद्ध प्रदर्शन चर्काएका छन् । सार्वजनिक स्थलमा सभा, समारोह, भीडभाड र प्रदर्शन गर्न नपाउने सरकारको निर्णय अवज्ञा गर्दै ‘नेतृत्वविहीन’ र ‘असंगठित’ समूहले प्रदर्शनलाई निरन्तरता दिएका छन् । कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने, स्वास्थ्य सामग्री…

    Read More
  • अर्थ वाणिज्य

    कोरोना खर्चमा डेढ अर्ब तलमाथि

    काठमाडौं/कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन खर्च विवरणमा झन्डै डेढ अर्ब रुपैयाँ तलमाथि परेको देखिएको छ। सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा आठ अर्ब ३९ करोड ११ लाख १९ हजार रुपैयाँ खर्च भएको विवरण शनिबार सार्वजनिक गरेको छ। यसअघि २१ गते उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय…

    Read More
  • मुख्य समाचार

    कोरोना प्रतिरोधी औषधिको प्रयोग

    रूपन्देही/कोभिड–१९ (कोरोना भाइरस) रोगका लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधि पत्रकारका लागि पनि वितरण गरिएको छ । नेपाल पर्यटन पत्रकार महासंङ्घले शनिबारदेखि पत्रकारलाई औषधि वितरण गर्न सुरु गरेको हो । बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा औषधि निःशुल्क वितरण गर्न सुरु गरिएको महासङ्घका महासचिव कपिल ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार शनिबार…

    Read More
  • संविधान संशोधनको खुशीयालीमा तनहुँमा दिपप्रज्वलन

    वि वि श्रेष्ठ/दमौली, तनहुँ/नेपालको संविधान २०७२ को दोश्रो संशोधनको खुशीयालीमा तनहुँको सदरमुकाम दमौली वजारमा दिपप्रज्वलन गरिएको छ । नेपालको संविधान २०७२ को अनुसुचि ३ म रहेको निसान छाप परिवर्तन गर्ने कार्यक्रम संसदवाट सर्वसम्मत पारित भएको खुशीयालीमा नेपाल नक्सा अंकित दिपप्रज्वलन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा व्यास नगर कमिटीको आयोजनामा भएको उक्त कार्यक्रम संसदवाट…

    Read More
  • मुख्य समाचार

    भीडभाडमा असावधानी आत्मघाती !

    काठमाडौं/कोरोना संक्रमणको जोखिम उच्च रहेकाले भीडभाडमा जानेक्रममा सुरक्षात्मक र सावधानीका उपाय नअपनाउँदा आत्मघाती हुने चेतावनी विज्ञले दिएका छन् । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा समेत चुनौती थपिने विज्ञको भनाइ छ । स्वस्फूर्त र स्वतन्त्र रुपमा प्रदर्शन भइरहेका सभा, समारोह एवं प्रदर्शनीले जोखिम बढाएको संक्रामक रोग विशेषज्ञ ९आईसीयू० विशेषज्ञ डा. अर्जुन कार्की भन्छन्, ‘भौतिक दूरी…

    Read More
  • मुख्य समाचार

    निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत संशोधन विधेयक पारित भएसँगै देशभर खुसीयाली

    काठमाडौं/प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि चितवन, राजधानी काठमाण्डौं लगाएत देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक दुई तिहाइ भन्दा बढी सभाषदहरुको मतले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो । उपत्यकाको माइतिघर मण्डला चितवनको भरतपुर लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा…

    Read More
  • मुख्य समाचार

    लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्सा संसदबाट सर्वसम्मत रुपमा पारित

    ३१ जेठ, काठमाडौं/लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई आज बसेको प्रतिनिधिसभाको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ । आज शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन्…

    Read More
  • अन्तरराष्ट्यि

    युवाहरुको सक्रियतामा खेलमैदान निर्माण शुरु

    वि वि श्रेष्ठ,व्यास–५, चापाघाट, तनहुँ व्यास नगरपालिकाको वडा नं ५, को चापाघाटको भुपु टोलमा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण कार्य शुरु भएको छ । युवाहरुको व्यक्तित्व विकास र खेलकुदमा लाग्नका लागी आफनै सक्रियतामा खेलकुद मैदान निर्माण गर्न लागिएको निर्माण समितीको अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । युवाहरुको क्षमता र वृद्धि विकासका लागी खेलकुद अनिवार्य हो, त्यसैका…

    Read More
  • अन्तरराष्ट्यि

    स्वास्थ्यकर्मीद्धारा क्वारेन्टाईनमा स्वास्थ्य समाग्री वितरण

    वि.वि श्रेष्ठ,निर्मलनगर, तनहुँ व्यास नगरपालिका वडा नं १ स्थित निर्मल माध्यामिक विद्यालयको कोभिड १९ का लागी वनाईएको क्वारेन्टाईनमा पतेनी आधारभुत स्वास्थ्यकेन्द्रका प्रमुख शैलेश हड्खले, ऋषिङ्ग गापा वडा नं २ अन्र्तत ग्लासलुङ्ग सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख मदन थापा, शुक्लागण्डकी नपा २ अन्र्तगत थान थोक स्वास्थ्य सेवा केन्द्रका प्रमुख ममता थापा मगर द्धारा आफु अध्ययन गरेको कलेजको…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा वडाध्यक्षहरुको न्याय: बालिका बलात्कार प्रयासको घटनालाई सामसुम पारियो, प्रहरी मौन किन ?

    सुर्य बराल, चितवन जेष्ठ ३१ गते । चितवनको भरतपुर महानगरपालिका अन्र्तगतको एउटा वडामा वडाध्यक्षहरुकै नेतृत्वमा बालिका बलात्कार प्रयासको गम्भिर घटनालाई सामसुम परिएको छ । भरतपुर २० चनौली बजारमा गत् जेष्ठ २० घटेको बालिका जबरजस्ती करणी प्रयासको उक्त घटनामा सम्लग्न ति ब्यक्तीलाई राजनितीक पहँुचकै आधारमा कानुनी कार्बाहीको निम्ती नजिकै रहेको प्रहरी चौंकीमा बुझाउन पहल गर्नुपर्ने वडाध्यक्षहरु…

    Read More