| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    यर्थाथ एकातिर ओलीको बोली अर्कोतिर

    काठमाडौं/बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिन उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण र त्यसले पारेको असरबारे सरकारका दृष्टिकोण राखे । सरकारको कामकारबाहीको आत्मप्रशंशा गर्दै उनले कोरोना नियन्त्रणमा प्रभावकारी काम भएको दावी मात्रै गरेनन्, आफूले अघि सारेका हास्यास्पद भनाइहरुको बचाउमा अनेक तर्कहरु प्रस्तुत गरे । यथार्थ एकातिर र ओलीको बोली अर्कोतिर देखिएको भन्दै…

    Read More
  • मुख्य समाचार

    चीन सरकारको अनुदान बीआरआईु लाई अर्थमन्त्रीको बेवास्ता

    काठमाडौं/चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका अनुदान परियोजनासमेत अगाडि बढाउन अर्थमन्त्री डा.युवराज खतिवडा अनिच्छुक देखिएका छन्। मन्त्री खतिवडाको ठाडो बेवास्ताका कारण बीआरआईमा प्रवेश गरेको नेपालले अहिलेसम्म कुनै पनि परियोजनालाई गति दिन सकेको छैन। अर्थमन्त्री खतिवडाले पछिल्लो समय विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैंकसँग आपत्कालीन ऋण सहयोगका लागि याचना गरी ऋण भित्र्याइरहेका…

    Read More
  • मुख्य समाचार

    भोलिबाट पसल खुल्ने, सवारीसाधनलाई केही सहज

    २८ जेष्ठ २०७७, बुधबार २२:५१ काठमाडौं/मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर(बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका अनुसार सरकारले…

    Read More
  • अपराध/दुर्घटना

    गणतन्त्रको नाममा लुटतन्त्र: घरभाडाको रकम बुझ्ने चितवनका सांसद-पोखरेल

    चितवन/ संघिय सासदहरुको कामप्रति ब्यापक असन्तुष्टिका स्वरहरु बढिरहेको बखतमा चितवनको एक जना चिप्ला र मिठ्ठा कुरा गरेर भोट खान पल्केका नेकपा चितवनका सचिव एवं चितवन क्षेत्र नम्बर २ का संघिय सासद कृष्ण भक्त पोखरेलले चुनावताका गरेका कुनैपनि बाचा कवोल र काम पुरा नगरेको भन्दै चुनावी क्षेत्रमा तिब्र जनआक्रोस बढ्न थालेको छ। चुनावी क्षेत्रका जनताहरु महामारीका…

    Read More
  • मुख्य समाचार

    व्यास नगर कमिटीद्धारा नगरपालिकालाई गम्भिर ध्यानाकर्षणपत्र

    वि.वि.श्रेष्ठ/दमौली,तनहुँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीद्धारा जिल्लाको विकास निर्माण र समसामयिक विषयहरु प्रति सजग गराउदै ध्यानाकर्षण पत्र वुझाएको छ । नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेलाई व्यास नगरपालिका भित्र भएका वडाहरुमा योजना छनौट सम्वन्धमा गम्भिर ध्यानाकर्षण गरेको हो । व्यास नगरपालिका अन्र्तगत पर्ने १४ वटा वडा भित्र…

    Read More
  • मुख्य समाचार

    मानवता विहिन संस्कृति मौलाउदै।

    जवसम्म चेतनाको विकास हुन सक्दैन, तवसम्म सभ्य समाजको परिकल्पना गर्न सकिदैन । जिम्मेवार व्यक्तिहरुमा चेतनाको विकास सोही अनुरुप व्यवहारिक कार्यन्वय हुन सक्दैन तव सम्म कागजी विद्धताको को कुनै अर्थ रहदैन । वौदिकता आफैमा समाज परिवर्तनको साध्य वन्न सक्दैन ।यो त केवल साधन मात्र हो । जुन साधनको उचित प्रयोगले मात्र सुसस्कृत समाज निर्माण गर्न सक्दैन…

    Read More
  • चितवन सेरोफेरो

    अनिल शर्मा बिरही अझै प्रहरी नियन्त्रणमा:अदालतको आदेश कार्वान्वयनमा प्रहरीको अरुची किन ?

    सुर्य बराल/ चितवन /नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेता एवं साहित्यकार, कवि तथा रातो खबर पत्रिकाका निर्देशक अनिल शर्मा बिरहीलाई अदालतले थुनामुक्त गर्न आदेश दिएपनि प्रहरीले अझै नियन्त्रणमा राखेको छ । चितवन जिल्ला अदालतले शर्मालाई साधारण तारिखमा गत जेठ १८ गतेदेखि नै थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको हो । तर चितवन प्रहरीले शर्मालाई…

    Read More
  • मुख्य समाचार

    राजधानीमा फ्लाइओभरः सपना मात्र बाँडिन्छ, बनाइँदैन

    काठमाडौं/सरकारले आर्थिक वर्ष ०६६/६७ को बजेट वक्तव्यमा पहिलोपटक काठमाडौं उपत्यकामा फ्लाइओभर बनाउने घोषणा गर्यो । त्यसको एक दशकसम्म फ्लाइओभरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भएको छैन । अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष (०७६/७७) को बजेट वक्तव्यमा पनि ‘नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने’ घोषणा…

    Read More
  • मुख्य समाचार

    नेकपामा बैठक बोलाउन नेतृत्वलाई दबाब

    काठमाडौं/सत्तासीन दल नेकपामा नेताहरूले पार्टी स्थायी समिति बैठक माग गरेर थाकेका छैनन। उनीहरूले लगातार माग गरेकै डेढ महिना भयो। स्थायी समितिका २० जना नेताले गत वैशाखमै पार्टी बैठक बोलाउन माग गरी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई लिखित पत्र बुझाएका थिए। ४५ सदस्यीय स्थायी समितिका २० सदस्य अर्थात् (झण्डै ४५ प्रतिशत) नेताले स्थायी समिति…

    Read More
  • मुख्य समाचार

    जनता समाजावादीको नेतृत्वमै तीव्र विवाद, एकता संकटमा

    काठमाडौं/हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी स्ुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन । नेतृत्व टुंगो लगाउन विगत डेढ महिनामा पटक पटक आन्तरिक बैठक भए पनि नेताहरु आफ्नो अडानबाट टसमस…

    Read More