| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    काँग्रेसभित्र १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र

    काठमाडौँ। नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले उचाइ लिएको हो । संस्थापन पक्ष अरू एक वर्ष अवधि थप्न चाहन्छ भने अर्को पक्ष कार्यतालिकासहित महाधिवेशन गराउने सर्तमा मात्रै अवधि थप्नुपर्ने अडानमा छ…

    Read More
  • मुख्य समाचार

    नेकपा पार्टी संगठन संस्थागत नभएको नेताहरुको स्वीकारोक्ती

    काठमाडौं । पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्। तीनरतीन महिनामा बस्नुपर्ने स्थायी समिति बैठक एक वर्षपछि आइतबार सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले बैठक विधानको व्यवस्थाअनुसार बस्न नसकेकामा आत्मालोचना गर्दै तीनमहिने कार्ययोजनासहित राजनीतिक प्रतिवेदन पेस गरेका छन्। दाहालले अर्का अध्यक्ष प्रधानमन्त्री केपी ओलीसमेतको संयुक्त प्रतिवेदनका रूपमा बैठकमा पेस गरेका…

    Read More
  • उबासंघ चितवनमा चुनाबी सरगर्मी बढदै : अध्यक्ष्यका प्रत्यासी नै पार्टीगत रुपमा भोट माग्दैं ।

    सुर्य बराल /चितवन /उधोग बाणिज्य संघ चितवनको निर्वाचनको सरगर्मी बढदै गएको छ । निर्वाचनको मिती नजिकिएसँगै उबासंघ चितवनमा चुनाबी प्रतिस्पर्धीहरु भित्रभित्रै सदस्यहरुको पसल एवं घरदैलोमा जाँदै भोट माग्न थालेका छन् । उबासंघ चितवनको आसन्न निवार्चनमा अध्यक्ष सहितको प्यानल नै खडा गरी ब्यबसायीका नेताहरु चुनाबी मैदानमा होमिने तयारीमा जुटेको पाईएको छ । निर्वाचनमा अध्यक्ष सहितको पदाधिकारी…

    Read More
  • मुख्य समाचार

    भूमि आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतीवेदनमा क–कसलाई कार्वाही सिफारिस गरिएको छ ?

    केशवप्रसाद पाण्डे/काठमाडौं /जग्गा हिनामिनाबारे छानबिनका लागि गठित उच्चस्तरीय भूमि आयोगले शनिबार प्रधानमन्त्री समक्ष ११ वटा प्रतिवेदन पेस गरेको छ । सरकारले ६ महिनाअघि गठन गरेको ‘सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’का पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा नै गएर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ६ महिने उपलब्धिको प्रतिवेदन पेस गरेका हुन् । आयोगले यस अवधिमा छानबिनबाट…

    Read More
  • मुख्य समाचार

    स्थानीय तहमा जनप्रतिनिधिको अनावश्यक दबाब : १ सय ६० भन्दा बढी स्थानीय तह अधिकृत विहीन

    केशवप्रसाद पाण्डे /काठमाडौं / देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत रिक्त हुँदा ती स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार दाङ उपमहानगरपालिका बाहेक बाँकी १० वटै उपमहानगरपालिका, १ सय १० नगरपालिका र ६० गाउँपालिकामा प्रशासकीय…

    Read More
  • चितवन सेरोफेरो

    अराजक जनप्रतिनिधी

    वि.वि. श्रेष्ठ/ मैले तेरो काम गर्दिन, जाँ जाने हो जा, सकेको गर ! जनप्रतिनिधिको धम्किपुर्ण रवैयाले लाग्यो, साँच्चै देशमा संघिय लोकतान्त्रिक गणतन्त्रात्रिक व्यवस्था लागु भएता पनि यसको व्यवहारिक कार्यन्वयन धेरै पर रहेछ । देशमा लोकतान्त्रिक गणतन्त्र आउनु भएको शासन व्यवस्था र अहिलेको व्यवस्थाले जनतामा शुशासनको कति फरक पारेको रहेछ । जनताको लामो समयपछिको आन्दोलन र…

    Read More
  • मुख्य समाचार

    आज प्रचण्डको जन्मदिन !

    सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुधबार जन्मदिन परेको छ । यद्यपी उनको बुधबार अंग्रेजी मितिअनुसार डिसेम्बर ११ मा जन्मदिन परेको हो भने विक्रम सम्वतअनुसार बिहीबार मंसिर २६ गते जन्मदिन परेको छ । तर, बुधबार सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताले उनलाई जन्मदिनको शुभकामना दिइएको छ । वि.सं. २०११ मंसिर २६ गते ( ११…

    Read More
  • मुख्य समाचार

    विप्लवलाई दुश्मनभन्दा मोबाइलको डर

    घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन छन् । नेपालमा चाहिमा चाहिँ ‘दुश्मन’ भन्दा पनि डरलाग्दो बनेको छ, मोबाइल । विप्लव नेकपाले मोबाइलका कारण आफ्ना धेरै नेता–कार्यकर्ता पक्राउ परेको स्वीकार्दै हालै सम्पन्न बैठकमा छलफल चलाएको बताइन्छ ।जसरी शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले आगामी कार्यदिशा तय गर्न विभिन्न प्रकारका विचारगोष्ठी, छलफल…

    Read More
  • मुख्य समाचार

    मन्त्रीहरुलाई विप्लवबाट सुरक्षा थ्रेट ?

    काठमाडौँ । नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा खतरामा परेको समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित रहेको छ । सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको समाचारमा उल्लेख छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर…

    Read More
  • मुख्य समाचार

    कांग्रेसले भन्यो-कम्युनिस्ट गढ भत्कायौँ : सरकारलाई ‘आज सच्चिने कि भोलि सक्किने’ सन्देश

    प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपनिर्वाचनअन्तर्गत ५२ मध्ये १३ सिट जिते पनि नतिजालाई उत्साहपूर्ण भएको दाबी गरेको छ । उपनिर्वाचन भएकामध्येमा गत निर्वाचनमा १४ सिट जितेको कांग्रेस यसपटक एक सिटमा पछि परेको छ । तर, प्रभाव पार्ने क्षेत्रमा जितेको उसको दाबी छ । प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै दुईतिहाइको सरकारको दुईवर्षे समय गुज्रिँदा भएको उपनिर्वाचन जनमत सर्वेक्षण भएको…

    Read More