| 
  • अपराध/दुर्घटना

    के हुन् विप्लव समूहका माग, किन भएन वार्ता ?

    काठमाडौँ/संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संसद नथालेर किन प्रतिबन्ध लगायो भन्ने प्रश्न उठेको छ । गत भदौमा विप्लव समूहसँग वार्ता संघीय सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारले बनाएको समिति विप्लव समूहसँग वार्ता गर्न असफल भएको थियो । सरकारी वार्ता टोलीको स्पष्ट धारणाका…

    Read More
  • अपराध/दुर्घटना

    परिवार नै मिलेर ६ करोड ठगी

    काठमाडौं/ललितपुरको ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीनै कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती विमला तामाङले अन्य व्यक्तिसँग मिली ३ कम्पनी खोलेर पोल्यान्ड पठाइदिने आश्वासनमा ठगी गरेका हुन् । तामाङ दाम्पत्तीले दृष्मा अ‍ोभरसिज, नबिल…

    Read More
  • मानव बेचबिखन गरेको आरोपमा गौतमलाई दस वर्ष कैद ।

    चितवन। चितवन जिल्ला अदालतले मानव बेचबिखनको आरोप लागेका एक महिलालाई दस वर्ष कैद तथा क्षतिपूति भराउने फैसला गरेको छ । भरतपुर महानगरपालिका ११ गणेशस्थान बस्ने बर्ष ३२ की सजनी विक गौतमलाई सोही ठाउँकी १४ वर्षीया एक बालिकालाई कात्तिक २१ गते बेचबिखन गर्ने उद्देश्यले बुटवल चौराहा लगेको भन्दै पीडितपक्षले आरोपितविरूद्ध मंसिर ६ गते जिल्ला प्रहरी कार्यालय…

    Read More
  • अपराध/दुर्घटना

    बिप्लव नेतृत्वको नेकपाको नेपाल बन्दको पूर्ण प्रभाव चितवनमा

    चितवन, ३० फागुन । बिप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बिहीबार नेपाल बन्दको प्रभाव पूर्ण रुपमा चितवनमा समेत परेको छ । चितवनबाट बाहिरिने लामो तथा छोटो दुरीका कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् भने, छोटो दुरीका दुई पांँग्रे सवारीसाधन र अत्ति अत्यावश्यक सवारी भने सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौंरले जानकारी…

    Read More
  • अपराध/दुर्घटना

    विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ

    चितवन, ३० फागुन । चितवनमा विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती भरतपुर महानगरपालिका–५ मा रहेको वर्डा कार्यालयमा भएको बम विष्फोटमा संलग्न भएको आशंंकामा चितवन प्रहरीले दुई जना लाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूको परिचय प्रहरीले खुलाउन मानेको छैनन् । साथै, सोही बिस्फोटमा संलग्न रहेको आशंकामा पक्राउ परेका…

    Read More
  • अपराध/दुर्घटना

    भोली विप्लव नेकपाको नेपाल बन्द

    काठमाडौँ । एकिकृत जनक्रान्तिको लागी तयारी गरिरहेको बताउदै आएको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता एवं कार्यकर्ताको गिरफ्तारी, झूटा मुद्दा र कपिलवस्तुमा भएको गोलीकाण्ड, रोल्पा, कपिलवस्तु, कालीकोटलगायत जिल्लामा भएको प्रहरी अप्रेसन र सरकारी दमनका विरुद्ध भोली फागुन ३० गते आमहडतालसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले गत् फागुण…

    Read More
  • अपराध/दुर्घटना

    सौराहा क्षेत्रमा सञ्चालित होटलहरुमा उपोभोक्ताहरुको स्वास्थ्यमाथी गम्भीर खेलवाड ।

    चितवन । चितवनको पर्यटकीय नगरीका रूपमा चिनिएको सौराहा क्षेत्रमा सञ्चालित होटलहरुले उपोभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको पाइएको छ । खाद्य स्वच्छता कायम राख्ने उद्देश्यले सोमबार दिउँसो यहाँको होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण सुरु गर्ने क्रममा ८ वटा रेष्टुरेन्ट र १ होटलले खाद्य सुरक्षामा लापरवाही गर्ने गरेको पाइएको हो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ,…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा दैनिक जसो अनुगमनःतर काबार्ही देखिदैन

    चितवन । चितवनमा पछिल्लो समय दैनिक जसो अनुगमन भईरहेको छ । कहिले जिल्लामै रहेको जिल्ला प्रशासन कार्यालय चितवनमा रहेको खाध ईकाई त् कहिले संघिय सरकारको खाध बिभागका कर्मचारीको अनुगमन भईरहेको छ । यो सकारात्मक कार्य हो । खाध बिभागबाट आएको टोलीले जिल्लाका ठुला तथा अन्य होटलहरुमा लगातार अनगुमन भयो । शनिबार र आईतबार जिल्लाको सदरमुकाम…

    Read More
  • अपराध/दुर्घटना

    प्रतिबन्ध लगाइएको भोलिपल्टै नेकपा बिप्लब समुहले गरयो चितवनमा बम विस्फोट

    फागुन २९, काठमाडौं/चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा आज बिहान शक्तिशाली बम बिस्फोट भएको छ । बुधबार बिहान शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको हो । बम विस्फोट कसले गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यता बिप्लब निकट श्रोतका अनुसार सरकारले आफुहरुलाई प्रतिबन्ध लगाई युद्धको औपचारिक घोषणा गरेकाले…

    Read More
  • अपराध/दुर्घटना

    विप्लव समूहमाथी सरकारले लगायो प्रतिबन्ध

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको स्रोतले जनाएको छ । यससँगै…

    Read More