| 
  • अपराध/दुर्घटना

    भारतमा एक नेपालीको यसरी गरियो विभत्स हत्या

    चैत्र १७, काठमाडौं । भारतको पञ्जावमा बैतडी मेलौलीका एकजनाको बिभत्स तरिकाले हत्या भएको छ । बिगत ३० बर्षदेखि पञ्जाबमा बस्दै आएका मेलौली २ कर्पतका ४३ बर्षीय श्यामसिंह ओडको चैत्र ६ गते हत्या भएको खुलेको छ । उनको शव गोबिन्दगढ भन्ने ठाँउमा फालिएको अबस्थामा भेटिएको मृतकका भतिजा राजेन्द्र वडले बताए । मृतक श्यामसिंह श्रीमती र छोराछोरीका…

    Read More
  • वाइडबडीभित्रको नालीबेली : एक अर्ब ६६ करोड घाटामा

    काठमाडौं /राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ। वाइडबडीले पूर्णक्षमतामा उड्न नपाएको, लामो दूरीको उडान गर्न ल्याएको जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टाभन्दा बढी हुनुपर्नेमा नौ घन्टा मात्रै भएकोलगायत कारण घाटामा गएको निगमले जानकारी दिएको छ। वाइडबडीले चालु आर्थिक वर्षको…

    Read More
  • अपराध/दुर्घटना

    निर्दयी डाक्टर:जसले दाइजोमा घर र गाडी नपाउँदा श्रीमतीको हत्या गरे

      वीरगन्ज/नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् । ‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ’, र्‍यालीमा सहभागी रितेश त्रिपाठीले भने, ‘तब मात्र छोरीचेली दाइजोको आगोमा जल्नुपर्दैन…

    Read More
  • अपराध/दुर्घटना

    पूर्वराजालाई किन दर्जनौ सेनामेना ? जवाफ देऊ ओली सरकार ?

    काठमाडौं/नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले विखण्डनवादी स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतसँग फागुन २४ गते ११ बुँदे सहमति गर्नु र फागुन २८ गते नेत्रविक्रम चन्दले नेतृत्वगरेको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएपछि राजनीतिक क्षेत्रमा एक प्रकारको तरङ्ग उत्पन्न भएको छ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरु र प्रधानमन्त्री केपी ओलीको सेनामेनाहरुले…

    Read More
  • अन्तरराष्ट्यि

    निजी विद्यालयमा चरम बेथिति, मनपरी शुल्क बढाउने होड

      चैत्र १६, काठमाडौं / देशभरका अधिकांश निजी विद्यालयले सामाजिक उत्तरदायित्वलाई बिर्संदै मनलाग्दी शुल्क बढाउन थालेका छन् । सबैखाले शैक्षिक सामग्री तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य पारेका निजी विद्यालयले नयाँ शैक्षिक सत्रको बहानामा पुनः शुल्क वृद्धि गर्न थालेका हुन् । अधिकांश निजी विद्यालयले बर्सेनि शुल्क वृद्धि गर्दा अभिभावकमा आर्थिक बोझ बढ्न पुगेको छ । अहिले…

    Read More
  • अपराध/दुर्घटना

    राउतसँगको सहमति शंकास्पद : मोहन वैद्य किरण

    काठमाडौं, १६ चैत । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले सरकारले तराईमा बिखण्डनबादी आन्दोलनमा लागेका सिके राउतसँग गरेको सम्झौंता अप्राकृतीक र शंकास्पद भएको बताएका छन् । उनले सिके राउतसँग अचानक सहमति गर्नु, रेशम चौधरीलाई आजीवन जेल हाल्नु अनि विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकार कसैको योजनामा तानाशाही बाटोमा हिडेको पुस्टि भएको बताएका छन…

    Read More
  • डाक्टर पतिको कुटाइबाट पत्नीको मृत्यु

      वीरगञ्ज/चिकित्सक पतिको कुुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती पक्षले जनाएको छ ।  सुनिता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराड रोग विशेषज्ञ सचितानन्द यादवकी जेठी पत्नी हुन् । डा। यादवले तैत्र ६ गते…

  • नारायणगढका दुई मोबाइल पसलमा लाखौको चोरी

      नारायणगढ, चैत १५/नारायणगढका दुई मोवाइल पसलमा चोरी भएको छ । रातको समयमा भरतपुर महानगरपालिका ३ लायन्सचोकमा गोविन्द बास्तोलाले संचालन गरेको गुगल मोवाइल हाउस र हंकङ बजारमा केशव क्षेत्रीले संचालन गरेको यु एण्ड मी मोवाइल पसलमा चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवन मोवाइल हाउसबाट विभिन्न कम्पनीका ३१ थान मोबाइल, चार…