| 
  • अपराध/दुर्घटना

    आँबुखैरेनीको प्युघरफाँटमा एक्साभेटर मेशिन प्रयोग गरेरै जथाभावी नदि दोहन

    आँबुखैरेनी, १्र्र९ वैशाख / देश संघिय संरचनामा गएर स्थानीय सरकार स्थापना हुन थालेपछि देशैभर जथाभावी नदी जन्य समाग्री उद्खनन् गरी नदी दोहन गर्ने काम तिव्र देखिन्छ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा पनि यो कामले तिव्रता पाएको छ । केहि वर्ष आँबुखैरेनी गाउँपालिकाको भागमा पर्ने मस्र्याङ्गदी नदी किनारमा जथाभावी रुपमा हेभि मेसिन प्रयोग गरेर नदि जन्य सामाग्री…

    Read More
  • अपराध/दुर्घटना

    सिंहदरबार पनि मिचिएको खुलासा !

    काठमाडौँ । ०४७ सम्म घट्टेकुलोबाट हनुमानस्थान पुग्ने सानो कुलो थियो । कुलोको डिलैडिल पैदल बाटो थियो । त्यहाँबाट भित्रपट्टि सिंहदरबारको पर्खाल थियो । सिंहदरबारबाहिर व्यक्तिका खेत थिए । सिंहदरबार गुरुयोजनाअन्तर्गत पूर्वतर्फ सडक बनाउँदा कुलोको डिलको बाटोलाई केन्द्र बनाएर दायाँबायाँ बराबरी जग्गा उपयोग हुनुपथ्र्यो । तर, सिंहदरबारभित्रै उच्च तहमा रहेका कर्मचारीको जग्गा पर्ने भएकाले उनीहरुले गुरुयोजना…

    Read More
  • अपराध/दुर्घटना

    महानगरकोे फोहोर बर्षौबाट नारायणीमा !

    चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र जम्मा भएका सबै फोहरहरु बर्षौंबाट नारायणी नदीमा फाल्ने कार्य स्वंय महानगरपालिकाले गरिरहेको छ । अरुलाई फोहर गर्नुहुन्न भनेर सिकाउनुपर्ने महानगर नैं यसरी गैरजिम्बेवार भई प्रदुषणलाई बढवा दिईरहेको करिब एकदशक भईसक्दापनि बाताबरण संरक्षणको नाममा एनजिओ आईएनजिओ चलाई दाम पचाउनेहरु भने मुकदर्शक बसिरहेका छन् । सरोकारवालाहरु र स्थानिय नागरिकहरुले सक्रिय बिरोध गर्न…

    Read More
  • अपराध/दुर्घटना

    २५ अर्ब नतिर्न सर्वोच्चमा एनसेलका एजेन्टहरुको चलखेल !

    काठमाडौं /सर्बोच्च अदालतको आदेश बमोजिम ठूला करदाता कार्यालयले वैशाख ३ मा एनसेल प्रालिका नाममा ३९ अर्ब ६ करोड रुपैयाँ कर निर्धारण गरेपछि उक्त रकम नतिर्न एनसेलले सर्बोच्चमा मुद्दा हालेर अल्झाउन खोजेको छ । दरपीठ गर्नुपर्ने रिट सर्वोच्च अदालतले किन दर्ता ग(यो भन्ने बिषय कानुनी क्षेत्रमै गम्भीर प्रश्नका रुपमा उठेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच…

    Read More
  • चार वर्षअघि भूकम्पमा ज्यान गुमाएका ३१ को अझै सनाखत भएन

    काठमाडौँ /०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा। प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने रु यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने पोस्टमार्टम गर्ने चिकित्सकलाई चुनौती भयो । डा.श्रेष्ठ भन्छन्, ‘दाँतको अवस्था र डीएनए परीक्षणबाट पत्ता लगाएर शव जिम्म लगाइयो ।’ यसरी सनाखत…

    Read More
  • अपराध/दुर्घटना

    बालुवाटार यसरी भयो व्यक्तिको

    काठमाडौँ – बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ । बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेस गरेको विवरण कान्तिपुरले फेला पारेको…

    Read More
  • अपराध/दुर्घटना

    नेपाल कालोसूचीमा पर्ने खतरा ।

    ब्याप्त भ्रष्ट्र्चार र अबैध सम्पति आर्जनको श्रोत नखुलाएपनि राजनितीक आडमा कालोधन थुुपार्ने क्रम बढीरहेपनि कार्बाही गर्ने निकायहरु राजनितीक छाँयामा निरिह बन्दै जान थालेपछी नेपाल कालोसूचीमा पर्ने खतरा पैदा भएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को कालोसूचीमा पर्ने खतरा बढेको हो ।विभाग कानुनी हैसियत र अधिकारका हिसाबले…

    Read More
  • अपराध/दुर्घटना

    आजबाट देशैभर Ncell को सिम बहिष्कार अभियान चल्यो

    काठमाडौ बैशाख ११/नीजि क्षेत्रको सबैभन्दा ठूला टेलिकम सेवा प्रदायक कम्पनि एनसेल एक्जियटाले नेपाल सरकारलाई तिर्नुपर्ने ४० अर्ब भन्दा बढी राजश्व तिर्न आनाकानी र छलकपट गर्न थालेपछि सरोकारवालाहरुले एनसेलको सिम बहिस्कार अभियान शुरु गरेका छन् । पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथा एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीले अभियान नै चलाएका हुन्…

    Read More
  • अपराध/दुर्घटना

    लाखौं ठगी गर्ने यि महिलालाई समाउन प्रहरी किन असफल ?

    बैशाख ११, चितवन । यि महिला कोपिला बस्ताकोटी, जस्ले चितवन, नवलपुर र काठमाडौ लगाएतका जिल्लाका ग्रामिण महिला दिदी बहिनीहरुलाई वित्तिय सँस्थाको नाममा लगानी गर्ने भन्दै लाखौंलाख ठगी गरेर फरार भएकी छन् । यिनका विरुद्ध महिलाहरुले चितवन जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएको पनि एकबर्ष भन्दा बढी भईसक्यो तर पनि प्रहरीले यी ठग महिलालाई अझै पक्राउ गर्न…

    Read More
  • अपराध/दुर्घटना

    आज लोकतन्त्र दिवस : पीडाबोधमा शहीद परिवार

    वैशाख ११, काठमाडौं । सुनसान बस्ती, पिँढीमा टोलाइरहेकी ७९ वर्षीया वृद्धा लाग्छ, उनी कसैको प्रतीक्षा गरिरहेकी छन् । उनी अर्थात् जनआन्दोलन २०६२÷६३ का शहीद वासुदेव घिमिरेकी आमा चित्रकुमारी । चित्रकुमारी ३८ महिनादेखि ओछ्यान परेकी छन् । प्यारालाइसिसले गाँजेको उनको कम्मरमुनिको भाग चल्दैन । मकवानपुर मकवानपुरगढी गाँउपालिका–५ आमभन्ज्याङ ९कञ्चनथली० मा भूकम्पपछि निर्मित सानो घरको चौघेरा पनि…

    Read More