| 
  • अपराध/दुर्घटना

    भाटभटेनी सुपर मार्केटका अध्यक्ष गुरुगं र दुई भूमाफियामाथि सम्पत्ति शुद्धीकरण छानबिन

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ । बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को छानबिनमा परेका गुरुङ, ढकाल…

    Read More
  • अपराध/दुर्घटना

    नासुको खातामा अख्तियार पूर्वआयुक्तको पैसा

    घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाका नाममा जम्मा गरेको खुलेको छ । आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगमा बयान…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली जग्गा देखाएर पटक–पटक ठगी

    कालोपत्रे भएको मूल सडक नै बिक्री गरेको आरोपमा पक्राउ परेका धुलिखेल ४ का लोकेन्द्र तोलाङेले एकै समूहलाई नक्कली जग्गा देखाएर पटक–पटक ठगी गरेको खुलेको छ । काठमाडौं विश्वविद्यालय जाने मूल सडक २२ लाखमा बिक्री गरेका उनले सोही प्रकरणमा ठगिएका भक्तपुरका प्रवीण बाटी, लक्ष्मीप्रसाद प्रजापतिलाई विश्वासमा पारेर पटक–पटक ठगेको भेटिएको हो । ’ यो समाचार आजको कान्तिपुर…

    Read More
  • अपराध/दुर्घटना

    अख्तियारकै आयुक्तसँग मिलेर भ्रष्टाचारः श्रीमतीको नाममा डेढ करोड अकुत सम्पत्ति

    अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत रहेकै वेला झामाथि…

    Read More
  • अपराध/दुर्घटना

    जनप्रतिनिधि नै विकासका ‘बाधक’

    दुई दशकपछि स्थानीय निर्वाचन हुँदा जनतामा ठूलो उत्साह देखिएको थियो । निर्वाचनपछि विकास निर्माण कार्यले गति लिने अपेक्षा राखेका जनताले आफैंले चुनेका प्रतिनिधि स्वार्थी र बेइमान देखिन थालेपछि विश्वासमा घात भएको महसुस गर्न थालेका छन् । धनुषाको हंसपुर नगरपालिकामा विकासका लागि विनियोजित करिब एक करोड रुपैयाँ जनप्रतिनिधिकै स्वार्थका कारण फिर्ता हुने अवस्था आएको छ ।…

    Read More
  • ललितानिवास जग्गा प्रकरण :अख्तियारकै पूर्वकर्मचारी फरार

    बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएका हुन् । मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन…

    Read More
  • ब्रम्हलुट नैं ब्रम्हलुट : विवादित कम्पनीलाई ७८ करोडको ठेक्का दिइँदै

    नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक प्रस्तावमा उल्लेख भएको रकम घटाउन लगाई मलेसियाको विवादित कम्पनीलाई ७८ करोडभन्दा बढी ९७० लाख ६६ हजार ८ सय ८८ डलर० को आयोजना जिम्मा दिने निर्णय गरेको छ । प्राधिकरणले जडान गर्न लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० स्थापनाका लागि मलेसियन न्युमेरा सेन्ड्रियन बरहादसमेतको संयुक्त लगानी ९जेभी० लाई सम्झौताका लागि आउन पत्राचार…

    Read More
  • अपराध/दुर्घटना

    ब्रम्हलुट नैं ब्रम्हलुट : दूतावास हेर्ने बहानामा दलबलसहित सरकारी खर्चमा सांसदको विदेश सयर

    विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगको अवस्था बुझ्न भन्दै परिवार, आफन्तसहित सांसदको टोली विदेश भ्रमणमा जाँदै छ । संघीय संसद्को सार्वजनिक लेखा समितिका सांसदहरू सरकारी खर्चमा विदेश यात्रामा निस्कन लागेका हुन् । लेखा समितिअन्तर्गत गठित उपसमितिमा रहेका चार सांसदसहित समिति सभापति, एक जना समिति सचिवालय सदस्य र परराष्ट्र मन्त्रालयका उपसचिव यही साताभित्र पश्चिम एसिया र युरोपका…

    Read More
  • अपराध/दुर्घटना

    ब्रम्हलुट नैं ब्रम्हलुट : सडक बनाउने बहानामा ढुंगा बिक्री

    थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने सडक स्तरोन्नति क्रममा कानुनविपरीत वन क्षेत्रमा अत्यधिक दोहन गरिएको छ । थानकोटको गोदामदेखि चित्लाङसम्मको ६ किलोमिटर कच्ची सडकलाई स्तरोन्नति गर्ने क्रममा आवश्यकभन्दा बढी वन विनाश गरिएको हो । वातावरणीय पक्ष ख्यालै नगरी भीरमा जथाभावी डोजर चलाउँदा उक्त क्षेत्रमा पहिरोको जोखिम बढेको छ । मनसुन सुरु भइसकेकाले वर्षात्मा त्यहाँबाट बग्ने ढुंगा, माटो…

    Read More
  • अपराध/दुर्घटना

    ब्रम्हलुट नैं ब्रम्हलुट : १०० कम्पनीको नक्कली भ्याट बिल, साढे ७ अर्ब छली

    राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ । ती कम्पनीबाट नक्कली बिल खरिद गर्ने झन्डै एक हजार कम्पनीको हिसाबकिताब जोड्दा कुल कर छली १५ अर्ब रुपैयाँ पुग्छ । २०६७ सालको नक्कली भ्याट बिल प्रकरणमा झन्डै साढे ६ अर्ब…

    Read More