| 
  • बिश्व/बिचित्र

    हङ्गेरीमा सङ्कटकाल घोषणा

    एजेन्सी/हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले सङ्कटकाल घोषणा गर्नुभएको हो । उहाँले रुस र युक्रेनबीच युद्ध निरन्तर चलिरहेकाले त्यसको असर बढ्दै गएको र सङ्कटकाल घोषणा गर्नुपरेको बताउनुभएको छ । नवनिर्वाचित प्रधानमन्त्री अर्वानले अस्ति मात्रै नयाँ सरकार गठन गर्नुभएको थियो । हिजोदेखि लागू भएको सङ्कटकाल…

    Read More
  • अफ्रिका बाहिर १८ देशमा फैलियो मङ्कीपक्स भाइरस

    एजेन्सी/संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मंगलबार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ । त्यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ, तर विज्ञहरू भने सामान्य जनसंख्याको लागि समग्र जोखिम कम रहेको बताउँछन्…

    Read More
  • अन्तरराष्ट्यि

    टेक्सासको विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु

    एजेन्सी/अमेरिकाको टेक्सासमा रहेको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको…

    Read More
  • अन्तरराष्ट्यि

    श्रीलंकाका निवर्तमान प्रधानमन्त्री राजापाक्षेको घर जलाइदिएपछि देशभर कर्फ्यु

    एजेन्सी/श्रीलंकामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् । सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका…

    Read More
  • अन्तरराष्ट्यि

    रुसले युक्रेनमा लामो युद्धको तयारी गरिरहेको अमेरिकी गुप्तचर निकायको दाबी

    एजेन्सी/रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ । युक्रेनमा गएको फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरेको रुसले पूर्वमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने सम्भावना रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसले कब्जा गर्न खोजिरहेको पूर्वमा निरन्तर आक्रमण भैरहेका बेला यो चेतावनी…

    Read More
  • अन्तरराष्ट्यि

    श्रीलंकाका राष्ट्रपति राजपाक्षे घरमा आक्रमण

    एजेन्सी/राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो पदबाट राजीनामा दिएका थिए । प्रदर्शनकारीले तीन पूर्वमन्त्री…

    Read More
  • अन्तरराष्ट्यि

    सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एक रुसी नागरिकको ज्यान गयो

    काठमाण्डौं/विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एकजना रुसी नागरिकको ज्यान गएको छ । प्रहरीको अनुसार सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा पुग्दा अचानक लेक लागेर शनिबार साँझ ज्यान गएको हो । उनको शव अल्टिच्युड एयरको हेलिकोप्टरद्वारा…

    Read More
  • अन्तरराष्ट्यि

    युक्रेनमा सवारी दुर्घटनामा परि १७ जनाको ज्यान गयो

    एजेन्सी/पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको ज्यान गएको छ । एउटा बस, कार र इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् । आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए । ‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन् । अहिलेसम्म १७ जनाको ज्यान गइसकेको…

    Read More
  • अन्तरराष्ट्यि

    आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

    काठमाण्डौ/अन्तर्राष्ट्रिय श्रमिक दिवस, आज विभिन्न कार्यक्रम गरेर मनाइदैँछ। एक सय ३६ वर्षदेखि लगातार मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । यो दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपालको राजनीतिक परिवर्तनमा…

    Read More
  • अन्तरराष्ट्यि

    अफगानिस्तानमा बम विस्फोट हुँदा १० को मृत्यु, १५ जना घाइते

    एजेन्सी/अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका भएको विस्फोटमा परी १० जनाको मृत्यु भएको र १५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना…

    Read More