| 
  • अन्तरराष्ट्यि

    अफगानिस्तानमा तालिवानीद्धारा दाह्री काट्न प्रतिबन्ध

    एजेन्सी/तालिबान नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको छ। उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ। राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका छन्। उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ। तालिबानले विगतमा…

    Read More
  • खेलकुद

    ओमानसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

    काठमाण्डौँ/ओमानसँगको मैत्रीपूर्ण खेलमा नेपाल ७–२ गोल अन्तरले पराजित भएको छ । गएराति कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग पराजित भएको हो । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा छ । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले…

    Read More
  • अपराध/दुर्घटना

    दिल्लीको एक अदालतमा गोली चल्दा तीन जनाको मृत्यु

    काठमाडौ/भारतको दिल्लीस्थीत एक अदालतमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । दिल्लीको रोहिणी अदालत परिसरमा गोली चल्दा एक गुन्डा नाइके र दुई आक्रमणकारीको मृत्यु भएको बीबीसीले जनाएको छ । गोली चल्दा मृत्यु हुनेमा गुन्डा नाइकेको जितेन्द्र मान गोगी भएको जनाइएको छ । आक्रमणकारीहरू वकिलको पहिरनमा आएका थिए । यस घटनामा एक महिला वकिलसहित तीन…

    Read More
  • अन्तरराष्ट्यि

    मलेसियाले रोजगारीको लागि नेपाली श्रमिक लैजाने

    काठमाण्डौ/लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी नेपाली श्रमिकका लागि खुलेको छ । कोरोना महामारीको कारण लगाएको प्रतिबन्ध हटाउँदै मलेसियाले नेपाली श्रमिक लैजाने काठमाण्डौमा रहेको मलेसियन दूतावासले जनाएको छ । लामो समयदेखि कोरोनाको कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि…

    Read More
  • अन्तरराष्ट्यि

    अमेरिकाले अर्को वर्षबाट थप ५० करोड फाइजर खोप दिने

    एजेन्सी । अमेरिकाले अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने जनाएको छ। संयुक्त राष्ट्रसंंघको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड–१९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरे। त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ। राष्ट्रपति बाइडनले ५८ करोड मात्रा थप खोप…

    Read More
  • अन्तरराष्ट्यि

    यमनमा विद्रोही समूहद्धारा नौ जनाको हत्या

    काठमाण्डौँ/यमनमा विद्रोही समूह हुथीले नौ जनाको हत्या गरेको छ । आफ्ना प्रमुख एक नेताको हत्यामा संलग्न भएको आरोपमा यमनको राजधानी सानामा उनीहरुलाई गोली हानेर मृत्युदण्ड दिएको हुथी समूह समर्थक साबा न्यूज एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुले साउदी अरब नेतृत्वको गठबन्धनलाई सहयोग गरेको आरोपसमेत लागेको थियो । सन् २०१८ मा यमनकोे पश्चिमी…

    Read More
  • अन्तरराष्ट्यि

    नेपाली कामदार दुईवटा शर्तसहित दक्षिण कोरिया लैजाने तयारी

    काठमाण्डौँ/रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो । कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव…

    Read More
  • अन्तरराष्ट्यि

    नवगठित तालिबान सरकारले महिला मन्त्रालय हटायो

    काठमाण्डौ/नवगठित तालिबान सरकारले अफगानिस्तानमा महिला मन्त्रालय हटाएर नयाँ मन्त्रालय राखेको छ । बीबीसीका अनुसार शुक्रबार तालिबानले महिला मन्त्रालय हटाएर त्यसको सट्टा ‘सदाचार दूराचार’ मन्त्रालय राख्ने निर्णय गरेको छ । महिला मन्त्रालय हटाएर राखिएको सदाचार र दूराचार मन्त्रालयले धार्मिक मान्यता र नैतिकतालाई प्राथमिकतामा राख्ने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार उक्त मन्त्रालय तालिबानको नयाँ शासन सुरु…

    Read More
  • बिश्व/बिचित्र

    भारत–चीन सीमामा २० भारतीय सैनिकको मृत्युबारे के भन्छ चीन ?

    भारत र चीनको विवादित सीमामा ४५ वर्षपछि पहिलो पटक कसैको ज्यान गएको छ । पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका एक अधिकारीसमेत १९ जवानको मृत्यु भएको छ । भारतीय सेनाले मंगलबार अबेर राती एक आधिकारिक बयान जारी गर्दै भन्यो, ‘भारत र चीनको सेना गलवान इलाकाबाट पछि हटेको छ । १५÷१६…

    Read More
  • अपराध/दुर्घटना

    सीमा विवाद हिंसात्मक मोडमा पुगेपछि भारतका एक कर्नेल र दुई जवानसहित तीनजना मारिए ।

    एजेन्सी/भारत–चीन सीमा विवादले हिंसात्मक रुप लिएको छ । सोमबार राती लद्दाखको गालवन उपत्यकामा दुबै देशका सैनिकबीच मुडभेड हुँदा भारतका एक कर्नेल र दुई जवानसहित तीनजना मारिए । यता, चीनतर्फ ५ जना मारिएको र ११ जना घाइते भएको भारतीय दाबी छ । चीनले आफ्ना कति सैनिक मारिए भन्ने विषय खुलाएको छैन । तर, मुडभेडको समाचारलाई भने…

    Read More