| 
  • आगोले गाउँ नै सखाप, दैनिक उपभोग्य सामानको हाहाकार

    पौष १०, काठमाडौं । आगलागीले पलाँता गाउँपालिका–१ खाडागाउँस्थित न्यौपानेबस्तीका ८७ घर जलेर नष्ट भएका छन् । वडाका १६९ घरधुरीमध्ये ८७ वटा घर जलेर नष्ट भएकोे हो ।सोमबार बिहानका राति २ बजेबाट लागेको आगो नियन्त्रणमा आउन नसक्दा गाउँका ८७ वटा घर, गोठ र सम्पत्ति जलेर नष्ट भएका छन् । स्थानीयले ज्यान जोगाउन भागाभाग मात्र गर्नुपरेन, टोलका…

    Read More
  • नक्कली जग्गाधनी खडा गरी जग्गा विक्री गर्ने १६ जना विरुद्ध मुद्धा दायर

    पौष १०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा सोमवार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार चन्दनकृष्ण कायस्थको नाममा रहेको बूढानीलकण्ठ नगरपालिका, साबिक विष्णु गाविस–७ को कित्ता नं ३२३,३२५ र ३२९ गरी जम्मा दुई रोपनी आठ…

    Read More
  • अब सम्पत्ति शुद्धीकरण छानबिनमा नेता पनि

    काठमाडौँ – अब राजनीतिक दलका नेताप पनि सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन २०६४ अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन् । संसद्मा दर्ता ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विदेयक’ अन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ संसद्को आगामी बैठकमा छलफल हुनेछ । संसद्को हिउँदे अधिवेशन ११ गते सुरु हुँदैछ । उक्त ऐनले ‘स्वदेशी उच्च पदस्थ…

    Read More
  • दशगजा मिचेर भारतीय पक्षद्वारा सडक निर्माण, नेपाल सरकार बेखबर

      मोरङ — जहदा गाउँपालिका९१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ । भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत९४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरिएको हो । विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए। दशगजामा रहेको १७४र२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय…

    Read More
  • मन्त्रीहरू इन्धन बापत नगद बुझ्छन्, मन्त्रालयको कुपनबाट पनि तेल हाल्छन्

    काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिइरहेका छन् । मुख्यमन्त्री कार्यालयबाट इन्धनबापतको रकम बुझ्ने मन्त्रीहरूले गाडीमा भने मन्त्रालयको कुपनबाट तेल हाल्ने गरेका छन् । मन्त्रीहरूको पारिश्रमिक र सेवासुविधासम्बन्धी ऐनअनुसार सरकारले मन्त्रीहरूलाई मासिक २ सय ५० लिटर र राज्यमन्त्रीहरूलाई दुई सय लिटर इन्धन सुविधा दिन्छ । यो रकम उनीहरूले मासिक पारिश्रमिकसँगै नगदमा बुझ्दै…

    Read More
  • बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ।

            प्रनिश थापा, चितवन, ०९ पौष । चितवनमा बसको ठक्करबाट गएराती एकजनाको मृत्यु भएको छ ।   भरतपुर महानगरपालिका १ स्थित आँपटारीमा  काठमाडौंबाट जनकपुरका लागी छुटेको ना. ७. ख. १६४२ नम्वरको बसले रातीको झन्डै १२ बजेको समयमा विपरित दिसातर्फ गइरहेको ना. ६१. प. २२३७ नम्वरको मोटरसाइकलाई ठक्कर दिँएर भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार सवारी…

    Read More
  • फेसबुकमार्फत प्रचण्डलाइ गालीगलौज गर्ने कांँग्रेस  कार्यकर्ता प्रधान तारेखमा छुटे ।

    प्रनिश थापा, चितवन, ०९ पौष । सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज गर्ने नेपाली कांँग्रेसका महासमितिका सदस्य सुबोध प्रधान आइतबार साँझ तारेखमा छुटेका छन् । होटल सञ्चालक समेत रहेका प्रधानमाथि अध्यक्ष प्रचण्डलाइ गालीगलौज गरेको आरोप लागेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरका अनुसार…

    Read More
  • सम्बन्ध विच्छेदको घटना दिन प्रतिदिन बढ्दै

    पौष ९, काठमाडौं । गुल्मीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको साउन महिनामा मात्र १२ महिलाले अदातलमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेका थिए । गत १ भदौबाट पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएपछि अदालतमा सम्बन्ध विच्छेदका लागि आउने पुरुषहरूको संख्या ह्वात्तै बढेको छ…

    Read More
  •  यो कस्तो वेथिति रु शिक्षक बन्न पनि इसाई नै हुनुपर्ने !

    पौष ९, काठमाडौं । गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरेको शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ।संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिनेलगायत सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेको छ। उजुरीपछि संस्थाको छानबिन गरिरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले…

    Read More
  • चक्रपथमा त्रुटि नै त्रुटि

      काठमाडौँ – चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको १७ किमि लम्बाइको ८ लेन सडकको त्रुटि केलाएर साध्य छैन । कोटेश्वर–कलंकी सडकको चौडाइ ५० मिटर छ । फराकिलो भए पनि बाटो काट्दा बीचमा अडिने ठाउँ छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । सर्वसाधारणको भीड हुने चोकमा बाटो काट्दा न जेब्रा क्रसिङ…

    Read More