| प्रवास | 
  • अपराध/दुर्घटना

    जनप्रतिनिधिको अतिरिक्त सुविधा बदर गर्न उच्च अदालतको आदेश, होलात कार्यनवयन !

    काठमाडौँ । विराटनगर महानगरपालिकाका जनप्रतिनिधीले लिँदै आएको अतिरिक्त सुविधा प्रदेश कानुन विपरित रहेको भन्दै उच्च अदालत विराटनगरले बदर गर्न आदेश दिएको छ । उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले दायर गरेको परमादेश रिट निवेदनमा उच्च अदालतका न्यायधिस हरिप्रसाद बगाले र नरिश्वर भण्डारीको संयुक्त इजलासले महानगरपालिकाका जनप्रतिनिधिले लिएको सुविधा त्रुटीपूर्ण रहेकाले बदर गर्ने आदेश दिएको हो । असारमा…

    Read More
  • मुख्य समाचार

    ‘पीएचडी’ सामाजिक पहिचान र अवसर हत्याउने हतियार

    काठमाडौँ । पुस दोस्रो साता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एकजना उपप्राध्यापकले विद्यावारिधि ९पीएचडी० उपाधिका लागि अन्तिम भाइभा दिए । त्यो क्षणको तस्बिर उनको फेसबुकको भित्तामा छ । त्यसलगत्तै तिनै उपप्राध्यापकले आफ्ना वरिष्ठ गुरुहरूलाई राखेर उत्सव मनाएको फोटोसमेत पोस्ट गरेका छन् ।देशकै ‘वरिष्ठ’ प्राध्यापकहरूका माझ खादा ओढेर उनी हँसमुख देखिएका छन्। तस्बिरमा अस्वाभाविक दृश्य बधाई दिने प्राध्यापकहरूको…

    Read More
  • चितवन सेरोफेरो

    वन्यजन्तुमा क्षयरोग :  एक वर्षमा ५ हात्ती मरे

    वसन्त पराजुली/चितवन/सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा गत पुुस ८ गते ३८ वर्षको पूजाकली नामक पोथी हात्ती म(यो । २०३८ सालमा जन्मिएकी पूजाकली मर्नुको कारण निकुञ्जले अझै सार्वजनिक गर्न सकेको छैन । तत्काल पोस्टमार्टममा खटिएका चिकित्सकहरूको आधार मान्ने हो भने पूजाकलीलाई क्षयरोग भएको थियो । ‘फोक्सो बिग्रिएको थियो । पीप भरिएको थियो । यो क्षयरोगको लक्षण…

    Read More
  • एमसीसी जवाफदेही र पारदर्शी : अमेरिका

    अमेरिकी सहयोगसम्बन्धी बहुचर्चित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ दलका शीर्ष नेताको मत बाझिएका बेला अमेरिकाले परियोजना नेपालको हितमा रहेको बताएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्नो देशका तर्फबाट नेपालमा हुने कुनै पनि कार्यक्रम जवाफदेही, पारदर्शी तथा पारस्परिक समृद्धिको सिद्धान्तमा आधारित हुने जनाएको हो । ‘हामीले गर्ने कुनै पनि प्रकारका विकास वा अनुदानका कार्यक्रम…

    Read More
  • अपराध/दुर्घटना

    मकवानपुर प्रहरीले ६० विघा गाँजा र ५० विघा अफिम नष्ट गर्यो।

    मकवानपुर प्रहरीले ६० विघा गाँजा र ५० विघा अफिम नष्ट गरेको छ ।  प्रहरीले चितवन र धादिगंसँग सिमा जोडिएको मकवानपुरको उत्तरपश्चिममा अवस्थित बिकट राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा लगाइएको गाँजा तथा अफिम खेती फँडानी गरि नष्ट गरेको हो। जिल्ला प्रहरीले कार्यालयले दोस्रो चरण कार्यअन्तर्गत्को छैटौं टोलीले पुस ६ गतेदेखि २० गतेसम्म अवैध लागु औंषध गाँजा तथा…

    Read More
  • मुख्य समाचार

    प्रदेश ३ को राजधानी हेटौंडालाई नै बनाउने सहमति

    काठमाडौ । प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती नै रहने भएको छ । यसअघि नै नाम राख्न सत्तारुढ दल नेकपाले दिएको निर्देशनप्रति असन्तुष्टि जनाएका नेताहरुलाई नेकपाको शीर्ष नेतृत्वले निर्णय परिवर्तन नहुने भन्दै पार्टी निर्देशनको पालना गर्न पुनः सचेत गराएको छ । पार्टी नेतृत्वले निर्णयमा पुनर्विचार गर्छ कि भन्ने अपेक्षासहित मंगलबार बालुवाटार पुगेका प्रदेश…

    Read More
  • मुख्य समाचार

    सिंहदरबार अगाडि आत्मदाह गर्ने  पीडित नर्सिङ छात्राहरुको चेतावनी

    काठमाडौ । अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् । उनीहरुले आफूहरुको भविष्य अन्धकारमा पारिएको भन्दै सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिएका हुन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाह सम्म गर्ने चेतावनी दिएका हुन् । हामीमाथि…

    Read More
  • अपराध/दुर्घटना

    सुलेमानीको शवयात्रामा भागदौड हुँदा ३५ जनाको मृत्यु

    काठमाडौं । गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार, सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका छन् । आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका…

    Read More
  • अन्तरराष्ट्यि

    आठ कक्षासम्म रङ्गीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्ने

    काठमाडौँ/२२ पुस/ कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनथ्यो । त्यसमा पनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनजस्ता…

    Read More
  • अर्थ वाणिज्य

    रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा

    चितवन, २२ पुस । पूर्वीचितवनको टिकौली चौरमा पुस २५ गतेदेखि हुने रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीका अनुसार बुधबारसम्म महोत्सवको सबै तयारी पुरा हुनेछ । हरेक दुई वर्षमा आयोजना गरिने महोत्सवमा प्रत्येक पटक फरक फरक आकर्षण राखिदै आएको छ । यसपटकको महोत्सवमा…

    Read More