| प्रवास | 
  • मुख्य समाचार

    के हो भाइरस रु यो कसरी बाँच्छ र फैलिन्छ ?

    यतिखेर यत्रतत्र सर्वत्र कोभिड–२०१९ नाम दिइएको नयाँ प्रजातिको कोरोना भाइरसको आतंक र चर्चा छ । यसै सन्दर्भमा हामीले यहाँ भाइरस के हो रु यो कसरी सर्छ ? यसका विरुद्ध औषधीहरु वा खोपहरुको प्रभावकारिता कस्तो हुन्छ लगायतका विषयहरुमा सरलीकृत भाषामा चर्चा गरेका छौं । भाइरस भनेको सुक्ष्मदर्शक यन्त्र (माइक्रोस्कप) को सहायताले मात्र देख्न सकिने त्यस्तो अत्यन्तै…

    Read More
  • अपराध/दुर्घटना

    मकैको विउमा करोडौं भ्रष्टाचार गर्ने हाकिम विरुद्ध मुद्धा

    काठमाडौं । अनुदानको मकैको विउमा समेत भ्रष्टाचार भएको तथ्य उजागर भएको छ । विउ सप्लायर्स कम्पनीसँग मिलेर राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड तत्कालीन प्रबन्ध सञ्चालकसहितका कर्मचारीले विउ खरिद नै नगरी झुठा कागजपत्र बनाएर भ्रष्टाचार गरेका छन् । मकै विउमा खरिदमा भएको हिनामिनामा विउबिजन कम्पनी लिमेटडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर…

    Read More
  • मुख्य समाचार

    भ्रमण वर्षको अन्योल कायमै

    सरकारले कोरोना भाइरस ९कोभिड–१९० को विश्वव्यापी प्रभाव आकलन गर्दै एकपछि अर्को निर्णय गर्दै आए पनि नेपाल भ्रमण वर्ष २०२० स्थगन भएको हो कि होइन भन्ने स्पष्ट भएको छैन । सरकारले मार्च ७ देखि सम्पूर्ण मुलुकका लागि अन अराइभल भिसामा रोक लगाउँदै कोरोनाको रोकथाम एवम् पूर्वतयारीका कार्यहरू तत्काल थाल्ने निर्णय गरेको छ । तर, भ्रमण वर्षलाई…

    Read More
  • मुख्य समाचार

    यसरी गरिँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

    त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा।डा। प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् ।टोलीमा डा. पवनराज चालिसे, डा. उत्तम शर्मा, डा.दिव्यसिंह शाह र डा. सुवास आचार्य रहनेछन् । यस्तै, नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ । प्रत्यारोपण पछि ५/६ दिनमा आवश्यकता हेरेर डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर साँस्कृतिक महोत्सवमा लोक तथा दोहोरी गीत प्रतियोगिताको सेमीफाइनलमा प्रबेश

    प्रथम भरतपुर साँस्कृतिक महोत्सव २०७६ को साँस्कृतिक कार्यक्रम अन्तरगत सोमबार लोक तथा दोहोरी गीत प्रतियोगिताको सेमीफाइनल पुरा भएको छ । प्रतियोगिताको फाइनल मंगलबार हुने महोत्सवको आयोजक संस्था भरतपुर बजार व्यवस्थापन समितिले जनाएको छ । जिल्लाका विभिन्न आठ वटा समूहले भाग लिएको प्रतियोगितामा संगम दोहोरी समूह र दिदीभाइ दोहोरी समूह फाइनलमा प्रवेश गरेका छन् । भरतपुरको…

    Read More
  • मुख्य समाचार

    गाईको घिउ हाम्रो शरीरको लागि एक औषधिजस्तै हो, के के छन् त फाइदा ?

     गाईको घिउ हाम्रो शरीरको लागि एक औषधिजस्तै छ । जो हामीलाई धेरै रोगहरुबाट मुक्त गर्छ । गाईको घिउ नियमित खाँदा शरीरको तौल स्थिर रहन्छ भने शरीरमा शक्ति पनि बढ्छ । यो बाहेक गाईको घिउ मानसिक स्वास्थ्य र छालाको लागि पनि फाइदाजनक हुन्छ ।गाईको घिउमा यस्ता कैयौं माइक्रोन्यूट्रिअन्ट्स हुन्छन्, जसमा क्यान्सरजस्ता रोगहरुसँग लड्ने क्षमता हुन्छ ।…

    Read More
  • अर्थ वाणिज्य

    प्रहरीको सुन्दर नाराभित्र क्रूर व्यवहार : बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा

    काठमाडौँ/सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्। बिहीबार ललितपुरको भैँसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नाबालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटनाले सर्वसाधारणलाई यसको जवाफ खोज्न…

    Read More
  • अर्थ वाणिज्य

    नेपाल भ्रमण वर्ष स्थगित

    काठमाडौं/सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो। स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय नभएको स्रोतको दाबी छ। ‘चीनको बुहानबाट फैलिएको कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि…

    Read More
  • अपराध/दुर्घटना

    जनयुद्धका शहीदका छोराद्धारा प्रचण्डमाथि जुत्ता प्रहार

    काठमाडौँ /दश बर्षे जनयुद्धका सर्बोच्च कमाण्डर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित एक सार्बजनिक कार्यक्रममा एक युवाले जुत्ता प्रहार गरेका छन्। काठमाण्डौं प्रहरीका अनुसार प्रचण्डलाई जुत्ता प्रहार गर्ने ब्यक्ति जुम्ला घर भएका रतन तिरुवा हुन् । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सञ्चालित १० बर्षे जनयुद्धका शहिदको छोरा रहेका…

    Read More