| प्रवास | अन्तरराष्ट्यि | 
  • अब बालबालिका विद्यालय नपठाउने अभिभावकलाई पनि कारबाहीः शिक्षा मन्त्री पोखरेल

    महोत्तरी/ शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणि पोखरेलले बालबालिकालाई विद्यालय भर्ना नगर्ने अभिभावकलाई पनि कारबाही हुने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवशिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले जारी भएको नयाँ ऐनमा विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्ने अभिभावकलाई कार्वाही हुने व्यवस्था रहेको बताएका छन् । उहाँले सबै…

    Read More
  • रत्ननगर नगरपालिकामा बनेको न्यायिक समितिद्वारा ९ महिनामा ३४ वटा मुद्दा फैसला

    ६ भाद्र । रत्ननगर नगरपालिकामा बनेको न्यायिक समितिले ९ महिनामा ३४ वटा मुद्दा फैसला गरेको छ । स्थानीय तहको निर्वाचनपछि पहिलोपटक उपमेयर विमला दुवाडीप्रनिश को नेतृत्वमा न्यायिक समितिले श्रीमानश्रीमती विवाद, जग्गाको साँध–सिमाना, अंशबन्डा लगायतका ३४ वटा मुद्दा मेलमिलापबाटै फैसला गरेको हो । नगरस्तरमा रहेको मेलमिलाप केन्द्रले टुङ्ग्याउन नसकेको ३४ वटा मुद्दा न्यायिक समितिले फैसला गरेको हो…

    Read More
  • कर वृद्धिको बिरोधमा कांग्रेसको बिरोध , ज्ञापनपत्र बुझाइयो।

    चितवन , ६ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिकाले अस्वाभाविकरुपमा जनताको ढाड सेक्ने गरि करको वृद्धि गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । नेपाली कांग्रेस राप्ती नगर समितिले वृद्धि गरेको कर समायोजन गर्नुपर्ने माग गर्दैै राप्ती नगरपालिकालाई ज्ञापनपत्र समेत बुझाएको छ । नेता÷कार्यकर्ता सहित नगरपालिका पुगेको कांग्रेसले मेयर प्रभा बराललाई ज्ञापनपत्र बुझाएको हो ।…

    Read More
  • बिप्लव नेतृत्वको नेकपाका पाँच नेताकार्यकर्ता रिहा ।

    चितवन , ५ भाद्र । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला सेक्रेटरी धुर्व खड्का लगायत ५ जना नेताकार्यकर्ताहरु धरौटीमा रिहा भएका छन् । नेकपा चितवनका रत्ननगर इलाका इन्चार्ज रणदिप नेपाल सहित विद्यार्थी जिल्ला अध्यक्ष रमेश लामिछाने, कोषाध्यक्ष बिरु तामाङ र कालिका नगरपालिका इन्चार्ज रुद्र गुरुङ लगायत ५ जना रिहा भएका हुन् । नेताकार्यकर्ताहरु रिहा…

    Read More
  • चरीत्र हत्या गरेको भन्दै कानुनी उपचार खोज्ने वर्डा अध्यक्ष लामाको चेतावनी ।

    चितवन , ५ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ४ का वडाध्यक्ष शमशेर लामाले शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । आज एक विज्ञप्ती जारी गर्दै लामाले अध्यक्ष आचार्यले लगाएका आरोपमा कुनै सत्यता नभएको भन्दै चरित्र हत्या विरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन् ।…

    Read More
  • शंकास्पद गतिविधिमा संलग्न एक दर्जन चितवन प्रहरीको नियन्त्रणमा ।

    चितवन , २९ साउन । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव चितवनमा समेत परेको छ । आफ्ना पार्टी प्रबक्ता खड्क बहादुर बिश्वकर्मालाइ गैरन्यायिक ढंगले हिरासतमा राखेको भन्दै घोषित एक दिने नेपाल बन्दका क्रममा उच्छृङ्खल गतिविधि देखाउने एक दर्जनभन्दा बढी शंकास्पद ब्यक्तिलाई चितवन प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय…

    Read More
  • बिप्लव नेतृत्वको नेकपा चितवन जिल्ला इन्चार्ज बिसीको घरमा पक्राउ पुर्जी टाँसियो ।

    चितवन , २९ साउन । नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीको घरमा पक्राउ पुर्जी टाँसेको छ । दैलेख जिल्लाको गुरास गाउँपालिका २ स्थित घरमा शुक्रबार उक्त पुर्जी टाँस गरिएको हो । चितवन जिल्ला अदालतको आदेशमा ज्यान मार्ने उद्योगमा प्रहरीले पक्राउ पुर्जी टाँस गरेको इन्चार्ज बिसीले जानकारी दिएका छन् । बिसीले भनेका छन्, “२०६४…

    Read More
  • नेपाल बन्दको प्रभाव चितवनमा पनि देखियो

    चितवन , २९ साउन । बिप्लव नेतृत्वको नेकपाले आह्वान गरेको मंगलबारको एक दिने नेपाल बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण आज बिहानैदेखि यस क्षेत्रमा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी…

    Read More
  • राजधानी काठमाडौं लगाएत देशभर बन्दको सामान्य असर देखियो

    साउन २९, काठमाडौं । पार्टी स्थायी समिती सदस्य एंव प्रवक्ता प्रकाण्डसहित आफ्ना कार्यकर्ता गिफ्तार गरेको भन्दै नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दको देशभर सामान्य प्रभाव परेको खबर छ । देशको विभिन्न भागमा हिजो अस्ती देखि बम भेटिन र बिष्फोट भएको भएपनि राजधानी काठमाडौंमा भने त्यस्तो कुनै घटना घटाउन नसकेको विप्लब समुहले…

    Read More
  • सिक्न जहाँ जानुस, गर्न र मर्न नेपालमा नैं आउनुस : मन्त्री पोखरेल

    काठमाण्डौं/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सिप सिक्न जहाँ गएपनि देश विकास गर्न जन्मभूमी नैं आउन आग्रह गर्नुभएको छ । शिक्षालय मासिक पत्रिकाको आयोजनामा आज काठमाण्डौंमा आयोजित नेशनल एजुकेशन अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नुहुँदैं मन्त्री पोखरेलले भन्नुभयो ः सिक्न जहाँ गए नि हुन्छ तर देशको विकास समृद्वीका लागी केही गर्न र आफ्नो जन्मभूमीमा मर्न नेपाल नैं…

    Read More