| प्रवास | अन्तरराष्ट्यि | 
  • चितवन सेरोफेरो

    चितवनमा पनि लोकसेवा आयोगको विज्ञापन खारेजीको माग

    भरतपुर/ लोकसेवा आयोगको विज्ञापनलाई लिएर चितवनमा पनि विरोध भएको छ । यहाँँका ११ ओटा दलित संगठनहरुले विरोध जनाएका हुन् । यि संगठनहरुले जिल्ला प्रशाशन कार्यलय चितवन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । आयोगले जेठ १५ गते प्रकाशन गरेको विज्ञापन नेपालको संविधानको धारा ४२ र समानुपातिक सिद्धान्तको मर्म विपरीत रहेको भन्दै सो विज्ञापन खारेज गरी पुनः…

    Read More
  • राजनीति

    चाणक्यका यि जीवनपयोगी बिष्लेषण मनन गरौ

    क्रोध यमराज हो। तृष्णा वैतरणी नदी। विद्या कामधेनु। सन्तोष नन्दन वन – स्वर्गको बगैँचा हो। यदि मुक्ति चाहनुहुन्छ भने काम, क्रोध, लोभ र मोहजस्ता विषयलाई विषझैँ छाडिदिनुस्। सहनशीलता, सरलता, दया, पवित्रता र सच्चाइलाई अमृतजस्तै पिउनुस्। दृष्टिले जाँचेर गोडा चाल्नुपर्छ। छानेर शुद्ध जल मात्र पिउनुपर्छ। मनले राम्रोसँग सोचे मात्र काम गर्नुपर्छ। शास्त्रद्वारा निर्देशित शुद्ध वाक्य बोल्नुपर्छ।…

    Read More
  • कृषि/पर्यटन

    कृषि विश्वविद्यालय दाहाल परिवारको चाकडीमा

    भरतपुर, शनिवार । अघिल्लो वर्ष नै सुरु गरिएको किसान कल सेन्टरलाई किसानसँगै एएफयु नारा सहित पुनर्ताजगि दिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा शनिवारबाट उद्घाटन गरिएको चार दिने कृषि मेलामा साच्चि कृषि तथा वन विज्ञान विश्वविद्यालय किसानसँगै हो कि प्रचण्ड सँगै मात्र हो, उद्घाटनको क्रममा सहभागि कृषकहरु बिच चर्चाको विषय बनेको थियो । यद्यपि…

    Read More
  • अपराध/दुर्घटना

    किन मागे नेकपाका सांसदले आफ्नै पार्टीका सञ्चारमन्त्री बास्कोटाको राजीनामा ?

    काठमाण्डौँ, जेठ २५/नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । रिपोर्टर्स क्लब नेपालले आज शनिबार गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडेकोमा कडा आपत्ति जनाउँदै राजीनामामागेका हुन् । ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौं बम विस्फोटका अर्का एक घाईतेको मृत्यु

    गत् जेठ १२ गते काठमाडौँमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भए सँगै मृत्यु हुनेको सँख्या पाँच पुगेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले उपचाररत श्रेष्ठको शनिबार बिहान मृत्यु भएको जानकारी दिए।…

    Read More
  • प्रवास

    मोदीको विदेश नीति २.०

    बीबीसी हिन्दी/हर्ष पन्त/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ‘शांघाई सहयोग संगठन’मा भाग लिनको लागि किर्गिस्तानको राजधानी बिस्केक पुगेका छन् । यस भ्रमणसँगसँगै मोदीको सरकारको विदेश नीतिका प्राथमिकता स्पष्ट हुदैं गएको छ । बेइजिङ र मस्को मध्य–एशियाली क्षेत्रका प्रमुख शक्तिमा पर्छन् । ती दुई बाहेक अन्य प्रमुख शक्तिmहरु पनि त्यस क्षेत्रमा प्रभावको लागि प्रतिस्पर्धामा छन् । भारत…

    Read More
  • फेरिदैं ओलीको बोली : ‘आलोपालो टुंगो छैन’

    प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ। अब के गर्दा ठिक हुन्छ, त्यसको टुंगो पार्टीले नै लगाउँछ,’ प्रधानमन्त्रीले बेलायतको प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्डमा आयोजित कार्यक्रममा भने । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सरकारको…

    Read More
  • अपराध/दुर्घटना

    हाम्रो नेपालमा : स्कुल बन्द गरेर नेताको भतिजको बिहे भोजमा

    फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ । त्यो अभिनय थियो । त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ । गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थयो। विवाह थियो– संघीय समाजवादी…

    Read More
  • अपराध/दुर्घटना

    ४० करोडमा प्रधानमन्त्रीको नयाँ निवासः डाक्टर कक्ष, डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म

    प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ । सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र…

    Read More
  • चितवन सेरोफेरो

    क्रिकेट रंगशाला निर्माणमा स्थानीयवासीको पूर्ण सहयोग रहने ।

    चितवन । भरतपुर १५, रामपुरमा निर्माणको प्रारम्भिक चरणमा रहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा गाँउलेहरुको पूर्ण साथ र सहयोग रहने स्थानीय वासिन्दाले बताएका छन् । सडक निकासको माग गर्दै रंगशाला निर्माणस्थल परिसरमा लगाएको जस्तापातासहितको तारबार डोजर लगाएपछी पक्राउ परी गत् शनिबार मात्र हिरासतमुक्त भएका प्रकाश कँडेल र भैंरब बस्ताकोटी लगाएतका स्थानीयवासीले हिजो मंगलबार भरतपुरमा…

    Read More