| प्रवास | अन्तरराष्ट्यि | 
  • चितवन सेरोफेरो

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको ११ औँ जिल्ला अधिवेशन आगामी जेठ १० देखि गर्ने निर्णय गरिएको छ

    चितवनजिल्ला कमिटी बैठकले जेठको १०, ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई सहभागी हुन अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको राप्तीमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको नगर कमिटी गठन

    चितवन/चितवनको राप्ती नगरपालिकामा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको नगर कमिटी गठन भएको छ । आज सम्पन्न राप्ती नगरपालिका स्तरीय भेलाले जीत बहादुर तामाङको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल जिल्ला कमिटी चितवनका अध्यक्ष सिताराम वलको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा जनतासँग एमाले अभियान जारी: चितवनका टोलटोलमा एमाले लहर

      चितवन/नेकपा (एमाले) चितवनले ‘जनतासँग एमाले’ अभियान सञ्चालन गरिरहेको छ । फागुन १५ गतेबाट सुरु भएको डेढ महिने अभियान चैत मसान्तसम्म चल्ने छ । जिल्लाका सबै पालिका, वडा र टोलहरुमा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु भइरहेका छन् । जसले चितवनमा एमाले लहर नै ल्याएको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन् । जिल्लाका ९८ वटै वडामा…

    Read More
  • मुख्य पृष्ठ

    उदांगियो गृह मन्त्रालयको नियन्त्रित प्रेस योजना: जिल्ला–जिल्लामा पठाइसकेको परिपत्र जारी नै नभएको दाबी

    सरकारले साइबर अपराध नियन्त्रण गर्ने बहानामा नागरिकको अधिकार कुण्ठित गर्ने नियत राखेको पाइएको छ। लोकतान्त्रिक मुलुकमा जनताले अधिकभन्दा अधिक स्वतन्त्रता पाउनुपर्ने बेलामा गृह मन्त्रालयले अनलाइन समाचार पोर्टल, छापा माध्यमलाई समेत नियन्त्रण गर्ने गरी सूचना जारी गर्दै जनताको अधिकार कुण्ठित गर्न खोजेको स्पष्ट भएको छ। गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० लाई चैत ६ गते…

    Read More
  • मुख्य पृष्ठ

    मिडिया क्षेत्रका समस्या सम्बोधन गर्न राज्य उदासिन हुन नमिल्ने

    धनगढी/जनपत्रकार संगठन नेपाल, सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा भएको अन्तर्क्रियामा सहभागी वक्ताहरुले आर्थिक संकटका कारण पत्रकारिता तथा मिडिया जगतमा आएको विद्यमान चुनौतिको सम्बोधन गर्न राज्य उदासीन हुन नमिल्ने बताएका छन् । शुक्रबार धनगढीमा आयोजित कार्यक्रमका वक्ताहरुले संकट समाधान गर्न राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी जनपत्रकार संगठनका अध्यक्ष शेर बहादुर…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैं

    काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यस प्रयोजनका लागि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय सभा अध्यक्ष पदमा दाहाल निर्वाचित

    काठमाडौँ/राष्ट्रियसभा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् । दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्र सहित, एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो । निर्वाचनमा कुल ५६ जना सदस्य उपस्थित भएकामा दाहालको…

    Read More
  • मुख्य पृष्ठ

    माओवादीलाई देशको माया छ, उथलपुथल गरिरहन्छ: विप्लव

    काठमाडौँ/नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले देशको माया माओवादीहरूलाई मात्रै भएको दाबी गरेका छन्। शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीहरूले देशमा उथलपुथल ल्याइराख्ने बताएका हुन् । उनले भने, ‘आजको संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यतिकै सडकमा छाडेर अरूको जिम्मा लगाएर जान सकिँदैन। क्रान्तिकारी, समाजवादीहरू, कम्युनिस्टहरू नै देश परिवर्तन गर्नुपर्छ। यो लडाइँमा…

    Read More
  • मुख्य पृष्ठ

    चार राजनीतिक दलबीच आठबुँदे सहमति

    काठमाडौँ, २१ फागुन : नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको छ ।     सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य…

    Read More
  • मुख्य पृष्ठ

    माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ: प्रधानमन्त्री

    काठमाडौँ, २१ फागुन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताउनुभएको छ । उहाँले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पार्नुभयो । सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री दाहालले माओवादीको आफ्नै गतिशील पहिचान रहेको स्पष्ट पार्नुभयो । “साँचो कुरा हो, माओवादी सिद्धान्त…

    Read More