| प्रवास | अन्तरराष्ट्यि | 
  • चितवन महोत्सवको ६० हजार दर्शकद्वारा अवलोकन

    चितवन, २ माघ/ नारायणगढको नारायणी नदी किनार प्रदर्शनी मैदानमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सव मंगलबार सबैभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । मंगलबार माघे सङ्क्रान्ति पर्व समेत परेकाले देवघाट स्नान गर्न आएका व्यक्तिहरु महोत्सवस्थल प्रवेश गर्दा दर्शकहरुको भीड अत्यधिक बढेको हो । चितवन महोत्सवका मूल संयोजक सहनलाल प्रधानका अनुसार मंगलबार मात्रै ६० हजार भन्दा बढी…

    Read More
  • चिनीको मूल्य बढाउन व्यवसायीको चलखेल सुरु ।

      काठमाडौं – व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवद्र्धनको नाममा दसैँको मुखमा आयात बन्द गर्न सफल उद्योगीहरु अहिले मूल्य बढाउन चलखेलमा लागेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएको हो । उनीहरुले आफ्नो लागतमा ९कारखाना मूल्य० प्रतिकिलो ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै राष्ट्रिया योजना आयोग, अर्थ…

    Read More
  • चितवन महोत्सवमा दर्शकको भिड बढदैं ।

    चितवन, पुस २९– चितवन महोत्सवको पाँचौं दिन आज (आइतबार) ३५ हजार दर्शकले अवलोकन गरेका छन् । भोलि (सोमबार) र पर्सी मंगलबार पनि अवलोकनकर्ताको चाप अत्याधिक बढ्ने अनुमान गरिएको छ । माघे संक्रान्ती मेला भर्न देवघाट आउनेहरुले चितवन महोत्सव अवलोकन गर्ने हुँदा चाप बढ्न सक्ने अनुमान गरिएको छ । हिजो चौथो दिन शनिबार एकैदिन ५२ हजारले…

    Read More
  • अन्नतत् : चितवन होटल व्यवसायी संघ फुटयो

    सुर्य बराल चितवन, पुस २९–चितवनका होटल तथा रेष्टुरेण्टव्यवसायीहरुको समूहहोटल व्यवसायी संघ, चितवन अन्तत ः फुटेको छ । गत अधिबेशनबाटै असन्तुष्ट रहेको एउटा प्यानलका केही सदस्यहरुले छुटैं तदर्थ समिति गठन गरेपछी होटल व्यवसायी संघ, चितवनले उनीहरुलाई कारवाही गरेको छ । कार्बाही सँगै होटल ब्यबसायी बिचको फुट सतहमा आएको हो । संघले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै…

    Read More
  • खैरहनीमा छैटौँ खिचरा महोत्सव २०७५ सुरू

    होमनाथ सापकोटा/ खैरहनी । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रक्रिया पु¥याएर निर्मला पन्तको हत्यारा सार्वजनिक गर्ने बताएका छन् । पूर्वी चितवनको खैरहनीमा शनिबारबाट सुरू छैटौं खिचरा महोत्सवको उद्घाटन गर्दै उनले निर्मलाको बलात्कारपछि हत्या गर्ने केही व्यक्तिलाई पक्राउ गरिसकेको र उनीहरुलाई छिट्टै सार्वजनिक गर्ने बताएका हुन् । ‘केही व्यक्तिहरु पक्राउ गरिएको छ’ उनले भने…

    Read More
  • ‘मेड इन नेपाल’ प्रदर्शनी उद्घाटन ।

    चितवन , २८ पौष । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले चितवन महोत्सवमा आयोजना गरेको ‘मेड इन नेपाल’ प्रदर्शनी उद्घाटन गरिएको छ । स्वदेशमा उत्पादित वस्तु तथा सेवाका बारेमा उपभोक्तालाई जानकारी गराई स्वदेशी उत्पादन प्रयोगमा आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको चितवन महोत्सव–२०७५ का संयोजक सहनलाल प्रधान र नेपाली युवा उद्यमी मञ्च चितवनका निवर्तमान अध्यक्ष…

    Read More
  • चितवन महोत्सव २०७५ को सम्पूर्ण तयारी पुरा,पुर्ब प्रम प्रचण्डले आज ११ बजे उदघाटन गर्दै ।

    सुर्य बराल / चितवन / पौंष २५ / चितवनको गौंरव र गरिमामय प्रस्तुति चितवन महोत्सव २०७५ को तयारी पुरा भएको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा हुन लागेको महोत्सवको १२ औं संस्करणको तयारी पुरा भएको आयोजक उवासंघ चितवनका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिएका छन् । प्रदर्शनी स्थल…

    Read More
  • पैसा निकालेपछि सर्वोच्चको गज्जबको आदेशः सुमार्गीको खाता रोक्नू

      काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ । यही पुस १० गते न्यायधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैंकले रोक्का राखेको सुमार्गीको रकम फुकुवा गरिदिएको थियो । उक्त आदेशपछि सुमार्गीले मुक्तिश्री सिमेन्ट कम्पनीको नाममा आएको करिब…

    Read More
  • चितवन महोत्सव २०७५ को तयारी अन्तिम चरणमा

    प्रमिता ढकाल /पुस २४/भरतपुर १२ औं चितवन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा हुन लागेको महोत्सवकालागि प्रदर्शनी स्थल नारायणी नदी किनारमा महोत्सवको अन्तिम तयारी तिव्र पारिएको छ । निकै आकर्षक साजसजावटसहित तयार भइरहेको नारायणी नदीकिनारको प्रदर्शनी स्थलमा यस पटक ५ सय ९०…

    Read More
  • अन्ततः प्रचण्डले नै उद्घाटन गर्ने भए चितवन महोत्सव २०७५

    भरतपुर ÷१२ औं चितवन महोत्सवको समुद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्द भएको छ । स्वास्थ्य प्रतिकुलताका कारण प्रधानमन्त्री आउन नसक्ने भएपछि महोत्सवको समुद्घाटन कार्यतालिका फेरिएको छ । चितवन महोत्सव २०७५ को समुद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएकाछन् । यस अघि चितवन महोत्सव २०७५ को समुद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…

    Read More