| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ वाणिज्य

    अमेरिकाले नेपाललाई पाँच वर्षमा डेढ खर्ब सहयोग गर्ने

      काठमाडौं/अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रुपैयाँ बराबर पु(याउने बताएको छ । शुक्रबार २४३ औँ राष्ट्रिय दिवस मनाउने क्रममा उपस्थित राष्ट्रिय अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिलाई सम्बोधन गर्दै अमेरिकी राजदूत (यान्डी डब्लू बेरीले अमेरिकाले नेपाललाई बिनाशर्त यो सहयोग दिन लागेको प्रस्ट पारेका छन् । दुई देशबीच ७२ वर्ष लामो सम्बन्ध रहेको बताउँदै राजदूत बेरीले…

    Read More
  • अर्थ वाणिज्य

    लगानी सम्मेलनका लागि यी तीन आकर्षक परियोजना प्रस्ताव

    काठमाडौँ/आसन्न लगानी सम्मेलनमा औद्योगिक पूर्वाधारका क्षेत्रका तीनवटा महत्वपूर्ण आयोजनाको लगानीकर्ता समक्ष पेश गरिने भएको छ । लगानी बोर्डको कार्यालयले बाँकेको नौबस्ता, रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र र बाराको सिमरामा विशेष आर्थिक क्षेत्र निर्माण ९सेज० को प्रस्ताव तयार गरेको हो ।  देशलाई औद्योगीकरणका दिशामा लैजान राष्ट्रिय पुँजीमात्र पर्याप्त नहुने भएकाले तीनवटा महत्वपूर्ण आयोजना वैदेशिक लगानीका लागि प्रस्ताव…

    Read More
  • अर्थ वाणिज्य

    वैदेशिक ऋण र अनुदान घट्दै

    काठमाडौं – सरकारले यस आर्थिक वर्षको बजेटमार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ। केही दिनअघि बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेटमा खर्च व्यहोर्ने स्रोतका रूपमा अनुमान गरिएको वैदेशिक ऋण र अनुदान क्रमशः ३५।६ र ३२ प्रतिशतले घट्ने…

    Read More
  • अर्थ वाणिज्य

    मार्क जुकर्बगलाई पछि पार्दे सबैभन्दा कान्छी २१ वर्षीया काइली बनिन् अर्बपति

      फागुन २२( अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्।फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्।उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो।उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुन्।एक्काइस…

    Read More
  • अर्थ वाणिज्य

    ठूलाठूला सपना मात्रैः रेल किन्न बजेट छैन

    काठमाडौँ – सरकारल चीन र भारतबाट रेल ल्याएर नेपालका डाँडाकाँडामा कुदाउने भन्दै ठूलाठूला सपना बाँडिरहे पनि स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन सकेको छैन । बजेट उपलब्ध गराउन नसक्दा जनकपुरको कुर्थादेखि जयनगरसम्म रेल सञ्चालन अन्योलमा परेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ…

    Read More
  • अन्तरराष्ट्यि

    ब्याजदर घटाउन उद्योगी व्यवसायीको माग ।

    चितवन , २१ फागुन । उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउन माग गरेका छन् । चितवन चेम्बर अफ कमर्सको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा चर्को ब्याजदरले उद्योग व्यवसायी मारमा परेको बताएका छन् । चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले ब्याजदर वृद्धिलाई निश्चित सीमाभित्र रहने वातावरण बनाउन आग्रह गरेका हुन् । “चर्को ब्याजदरले निजी क्षेत्रका परियोजनाको लागत…

    Read More
  • कमिसन बढाउने चलखेलमा उद्योगीले ग्यास लुकाए

      काठमाडौं / मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यास ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर, पीडिओ) शुक्रबारदेखि लिएका छैनन् । कारोबारमा नाफा बढाउनु पर्नेलगायत माग राख्दै आएका उनीहरुले विरोधमा पीडिओ अठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेलगत्तै बजारमा ग्यास लुकाउन थालिएको छ । प्रचलित ऐनविपरित कार्य…

    Read More
  • चीनले उछिन्यो अमेरिकालाई

      काठमाडौं / विद्युतीय सवारी प्रयोगमा चीन पहिलो स्थानमा पुगेको छ । आठ वर्षअघिसम्म अमेरिका अग्रस्थानमा रहे पनि यस वर्षदेखि चीन अगाडि रहेको वल्र्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ । विश्वमा वायु प्रदूषण उच्च बन्दै गएपछि विद्युतीय सवारी प्रयोग गर्ने प्रतिबद्धता जनाए पनि विकसित मुलुकले नै यसमा चासो देखाएका छैनन् । सन् २०११ मा अमेरिकामा…

    Read More
  • नेपाल–चीन पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौताः तत्काल पाँच ठाउँमा अन्वेषण गरिने

      काठमाडौँ – नेपालमा रहेका पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न नेपाली र चिनियाँ प्रतिनिधिले बिहिबार चीनको बेइजिङमा ‘पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौता’ मा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आगामी मेदेखि चिनियाँ प्राविधिक अन्वेषण टोली नेपाल आएर सम्भावित क्षेत्रमा काम अघि बढाउने सम्झौतामा सहभागी विभागका उपमहानिर्देशक सुधिर रजौरेले जानकारी दिए । सम्झौतामा नेपालका तर्फबाट महानिर्देशक…

    Read More
  • ३२ अर्ब लगानीमा गाई फार्म खोल्ने

    पोखरा/हेटौडा / चीन सरकाको अनुदान र ऋण गरी ३२ अर्ब लगानीमा प्रदेश २, ३ र गण्डकीमा मोडेल गाई फार्म स्थापना हुने भएका छन् । प्रदेश ३ र गण्डकी सरकारसँग शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै चिनियाँ गाई नेपाल भित्र्याउने बाटो खुलेको छ । प्रदेश २ मा शनिबार सम्झौता हुने कार्यक्रम छ । सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार सञ्चालन…

    Read More