| प्रवास | अन्तरराष्ट्यि | 
  • सहकारी अब राष्ट्र बैंकको निगरानीमा

    काठमाण्डौं /पचास करोडभन्दा बढीको बचत तथा ऋणको कारोवार भएका सहकारीलाई पहिलोपटक नेपाल राष्ट्र बैंकले निगरानी तथा निरीक्षण गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले आज सार्वजनिक गरेको नयाँ सहकारी नियमावलीमा बचत तथा ऋणको मुख्य कारोवार गर्ने र निश्चित रकमभन्दा बढीको बचत दायित्व भएका सहकारी संस्थाको स्थानीय तह, प्रदेश नियामक निकाय, सहकारी…

    Read More
  • अर्थ वाणिज्य

    सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

    २४ वैशाख, काठमाडौं । आर्थिक वर्ष २०७६र७७ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुको हो हला र बिरोधका बाबजुद अत्याधिक बहुमतले नीति तथा कार्यक्रम पास भएको छ । नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र…

    Read More
  • अपराध/दुर्घटना

    २५ अर्ब नतिर्न सर्वोच्चमा एनसेलका एजेन्टहरुको चलखेल !

    काठमाडौं /सर्बोच्च अदालतको आदेश बमोजिम ठूला करदाता कार्यालयले वैशाख ३ मा एनसेल प्रालिका नाममा ३९ अर्ब ६ करोड रुपैयाँ कर निर्धारण गरेपछि उक्त रकम नतिर्न एनसेलले सर्बोच्चमा मुद्दा हालेर अल्झाउन खोजेको छ । दरपीठ गर्नुपर्ने रिट सर्वोच्च अदालतले किन दर्ता ग(यो भन्ने बिषय कानुनी क्षेत्रमै गम्भीर प्रश्नका रुपमा उठेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच…

    Read More
  • अपराध/दुर्घटना

    नेपाल कालोसूचीमा पर्ने खतरा ।

    ब्याप्त भ्रष्ट्र्चार र अबैध सम्पति आर्जनको श्रोत नखुलाएपनि राजनितीक आडमा कालोधन थुुपार्ने क्रम बढीरहेपनि कार्बाही गर्ने निकायहरु राजनितीक छाँयामा निरिह बन्दै जान थालेपछी नेपाल कालोसूचीमा पर्ने खतरा पैदा भएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को कालोसूचीमा पर्ने खतरा बढेको हो ।विभाग कानुनी हैसियत र अधिकारका हिसाबले…

    Read More
  • भ्रष्टाचारको ओझेलमा परेको उपलब्धि

    काठमाडौं/डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी विषयवस्तु समावेश गरेको थियो । तर केही वर्षमै यी भाषण र प्रतिबद्धता झूटा सावित भए । लोकतन्त्रपछिको १४ वर्ष लेखाजोखा गर्ने हो भने प्रजातान्त्रिक…

    Read More
  • अर्थ वाणिज्य

    ग्यास व्यवसायीलाई वार्षिक ९६ करोड कमिसन थप

    काठमाडौं /आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्यण गरेको छ । कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि प्रतिसिलिण्डर करिब २८ रुपैयाँ थप गरिएको हो । वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुँदै छ । ‘व्यवसायीहरुले आन्दोलन गरेपछि उद्योग सञ्चालन ढुवानीलगायत सम्पूर्ण खर्च यकिन नगरी तत्काल कमिसन थपिदिने निर्यण…

    Read More
  • बसपार्कमा करोडौंको सम्झौता, खुलामञ्च कब्जा गर्ने भूमाफियाको चलखेल

    वैशाख १०, काठमाडौं । पुरानो बसपार्कमा सम्झौताविपरीत सटर निर्माण गरी भाडामा दिँदा ठेकेदार कम्पनीले करोडौंको चलखेल गरेको पाइएको छ । हाल खुल्लामञ्चमा अस्थायी रूपमा रहेको बसपार्क व्यवस्थापनको जिम्मा जलेश्वर स्वच्छन्द विकोई विल्डर्स नामक निजी कम्पनीलाई छ । कम्पनीले साबिकको बसपार्क रहेको स्थानमा हाल काठमाडौं भ्यु टावर निर्माण भइरहेको छ । बसपार्कभित्रको स्थानमा ठेकेदारले ४२ भन्दा…

    Read More
  • अर्थ वाणिज्य

    वार्षिक व्यापार घाटा करिब ९ खर्ब

        काठमाडौं – वैदेशिक व्यापारमा नेपालको सस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड राखिरहेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा सीमित  छ ।  व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आठ महिनामा आयात २२.९ प्रतिशत बढेको छ भने निर्यातको वृछि…

    Read More
  • अर्थ वाणिज्य

    जसले गरे तीन करोड दान

    चितवन /मेरुदण्डमा चोटपटक लागि पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ । यस्तो चोटपटकको उचित उपचार हुने अस्पताल दुर्लभ छन् । उपचार भए पनि पक्षाघात भएकाहरुले ह्वीलचियरको साहारा लिँदा दिनचर्या सहज हुन सकेको छैन । मेरुदण्ड चोटपटक (स्पाइनल इन्जुरी) को उपचार र पक्षघात भएकाहरुको पूनस्र्थापनाका लागि अस्पताल बनाउन नारायणगढमा एक दानवीरले तीन करोड रुपैयाँ दान…

    Read More
  • अपराध/दुर्घटना

    सरकार ! एनसेलको अर्बौं लाभकर कहिले उठछ ?

    काठमाडौं । नेपाली जनताबाट ठगी गरी राष्ट्रको लाभकरसमेत छली गरिरहेको बहुराष्ट्रिय कम्पनी एनसेलले अझैं लाभकर तिरेको छैन् । सर्वोच्च अदालतले पुँजीगत लाभकरको विषयमा एनसेल विरुद्ध परेको उजुरीमा परमादेश जारी गरेको पनि दुई महिना बढी भईसकेको छ । तर एनसेलले अझै कर तिर्न आनाकानी मात्र गरेको छैन्, राजनितीक, कुटनितीक र प्रशासनिक तथा करोडौं रुपँयाको समेत चलखेल…

    Read More