| 
  • चितवनका एसपी थापा प्रहरी प्रधान कार्यालय जाँदै, सुशील सिंह राठौर चितवन आउदै

    चितवन, वैशाख २३– जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक थापा सरुवा भएका छन् । एसपी थापाको चितवनबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय काठमाण्डौंमा सरुवा भएको हो । त्यस्तै चितवनको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)को रुपमा सुशील सिंह राठौर आउँदै छन् । एसपी राठौर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट चितवन आउन…

    Read More
  • पक्राउ परेका यातायात ब्याबसायी रिहा

    चितवन , २३ बैशाख । सिन्डिकेट हटाउने सरकारी निर्णयविरुद्ध रहेका यातायात ब्याबसायीलाई प्रहरीले पक्राउ गरेर छाडिदिएको छ । आईतबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर बस्नेतको रोहबरमा अब आइन्दा सवारी अबरुद्ध नगर्ने , सिण्डिकेट नगर्ने र प्रा।लि।मा दर्ता गरी सरकारी नियमानुसार यातायात संचालन गर्ने कवुलियता नाम जारी गरी रिहाई गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक…

    Read More
  • प्रचण्ड महिनामै २५ पटकभन्दा बढी पुग्छन् यो ठाँउमा

    काठमाडौं, २३ वैशाख । चितवनमा कुनै कार्यक्रम आयोजना भए त्यसको प्रमुख अतिथिमा पहिलो नाम आउँछ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको । अहिले उनी जिल्लामा साझा र सजिलो नेताका रूपमा परिचित छन् । निम्त्याएपछि सजिलै स्वीकार गर्ने र राष्ट्रिय प्रभाव पनि दह्रो भएका नेताका रूपमा दाहाललाई लिने गरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकले यो समाचार…

    Read More
  • भू उपयोग नीति ल्याउने मन्त्री खनालको प्रतिबद्धता

    चितवन २२ वैशाख । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अवको दुई वर्ष भित्रमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बजानकारी दिएका छन् । आज शनिबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको छ, दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल…

    Read More
  • चितवनमा नेकपा विप्लव समूहको बन्दको पूर्ण प्रभाव देखियो ।

    चितवन, वैशाख २२– बर्तमान संसदीय व्यबस्थाबाट जनताको मुक्ति नहुने भन्दै बिद्रोह गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि पूर्णरुपमा परेको छ । बन्दका कारण बजारहरु बन्द भए् भने जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेनन् । भरतपुर, रत्ननगर,पर्सा,भण्डारा,मुग्लीनलगायतका क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको…

    Read More
  • मानव हित हुने काम गर्न सदैव तत्पर हुनुपर्ने ।

      मानवको विकासका लागी भलो हुने काम आफुले सधै गर्न तयार रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शनिबार मानव कल्याण केन्द्रको पहिलो वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा उनीहरुले समाजको सकारात्मक विकासका लागी मानव नै जिम्मेबार रहेकोमा समेत जोड दिएका थिए । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मानव कल्याण…

    Read More
  • उपमेयरको घरमा बम बिस्फोट

    चितवन , २२ बैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घर नजिक बम विस्फोट भएको छ । आज ९विहान० करिव ४ः३० बजेको समयमा उपमेयर लामाको घर नजिक बम विस्फोट हुँदा लामाको घरमा सामान्य क्षति पुगेको छ । उपमेयर लामाले बम विस्फोटले झ्यालको सिसा फुटेको बताउनुभयो । सो घरमा नेपाल विद्युत प्राधिकरणको कार्यालय समेत…

    Read More
  • सिभिल बैंकको अर्को काण्ड : नक्कली लालपुुर्जा बनाई चितवनको जग्गा बिक्री गरेको खुलासा ।

       चितवन , २२ बैशाख । सिभिल बैंकले नक्कली लालपुुर्जा बनाई चितवनको एक सय सात रुपैयाँ जग्गा बिक्री गरेको तथ्य खुुलेको छ । बैंक सञ्चालक समितीका अध्यक्ष ईच्छाराज तामाङ, तत्कालीन प्रमुुख कार्यकारी अधिकृत किशोर मर्हजन र बर्तमान प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्ग र प्रशिद्ध अर्याल समेतको मिलेमतोमा बैंकले करोडौं रुपैयाँ बराबरको जग्गा नक्कली लालपुुर्जा बनाएर…

    Read More
  • फेमिली पिस एसोसियसनको शुभारम्भ हुँदैं

    फेमिली पिस एसोसियसन नेपालको शुभारम्भ भोली शनिबार चितवनबाट हुने भएको छ । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा फेमिली पिस एसोसियसन नेपाल उदघाटन समितीका संयोजक प्रा.डा. होम ब. बस्नेतले सो कुराको जानकारी दिएका हुन् । सम्मेलन भोली शनिबार बि.पि. कोईराला क्यान्सर अस्पताल भरतपुरको सभाहलमा विहान ११ बजे गर्न लागिएको आयोजकले जानकारी दिएका छन् । आर्दश परिवार…

    Read More
  • राष्ट्रको विकाससँंग जोडेर शिक्षालाई अगाडि बढाउनुपर्छः प्रधानमन्त्री

      चितवन, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडेर शिक्षालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई आज रामपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो “ सरकारले उपयोगी शिक्षामा जोड दिन थालेको छ ।” प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय भएको…

    Read More