| 
  • देशभरका लेयर्स कुखुरा पालक कृषकहरुको चितवनमा भेला

    चितवन, मंसिर १६– दिनप्रतिनि अण्डाको मुल्य ओरालो लाग्न थालेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकहरुले चितवनमा भेला भई विभिन्न निर्णयहरु गरेका छन् । कृषकहरुको भेलाले मुख्यत् नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको हो । अण्डाको…

    Read More
  • गणेशधाम निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने : मुख्यमन्त्री पौडेल

    चितवन,मंसिर १६ भरतपुर महानगरपालिका–११ मा निर्माण हुन लागीरहेको गणेशधाम निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने भएको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गणेशस्थान क्षेत्रको स्थलगत निरीक्षण पश्चात गणेशधाम निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले गणेशधाम प्रदेश नम्बर ३ को आकर्षक पर्यटकीय गन्तब्य बन्ने भन्दै तीब्रताका साथ काम गर्न निर्देशन दिए…

    Read More
  • निर्मला पन्त हत्या प्रकरण : चितवनका पोलपोलमा निर्मलालाइ न्यायका निमित्त अंकित तस्बीर

            चितवन , १६ मंसिर । कञ्चनपुरको उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै बिद्युतका पोलपोलमा निर्मला पन्त अंकित तस्वीर राखिएका छन् । काठमाडौंबाट सुरु भएको यो अभियान तीन दिनपछि चितवनमा समेत देखिएको हो । चितवनको नारायणगढ बजार क्षेत्रका विद्युत् पोल, घरका पर्खाल र रूखहरुमा निर्मलाको तस्बिर सहितका पोस्टर  टाँसिएका…

    Read More
  • चितवनको खैरहनीमा आजदेखी प्रथम खैरहनी महोत्सव सुरु

    चितवन , १६ मंसिर । पुर्वी चितवनको खैरहनीमा पहिलोपटक संचालन हुन गइरहेको प्रथम खैरहनी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको सयुँक्त आयोजनामा आज आइतवारदेखी आउँदो मंसिर २४ गतेसम्म हुन लागेको उक्त महोत्सवको आज मध्यान्ह एक समारोहका बीच प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम…

    Read More
  • चितवनका चोक चोकमा ‘सरकार भेटियो, न्याय भेटिएन’

    चितवन,मंसिर १५ – काठमाण्डौका भित्ता भित्तामा भेटिने सरकार भटियो तर न्याय भेटिएन भन्ने पोष्टर अहिले चितवनका भित्ता भित्तामा भटिएको छ । यस अघि राजधानी काठमाण्डौंमा टाँसिएको सो पोष्टर आज नारायण्गढ बजारका चो चोक र गल्लीमा टाँसिएको हो । निर्मलाको फोटोसँगै छेउमा लेखिएको थियो, ‘सरकार भेटियो, तर न्याय भेटिएन ।’ यसैगरी ‘न्यायमा ढिलाइ हुनु पनि न्याय नदिएजस्तै…

    Read More
  • चितवन प्रहरीको सक्रियता : नाटकीय शैलीमा चोरी गर्ने मुख्य अभियुक्त सहित चार पक्राउ ।

     चितवन , १५ मंसिर । सहयोग माग्दै तपाईंको घरघरमा कोही त आएको छैनन् रु यदी आएको छ भने समयमै चनाखो हुनुहोस् है १ साँझको बेला पाहुना त्यसैमाथि सुरक्षा माग्दै आएपछि सहजै बास दिँनु हुन्छ भनेपनि होशियार हुनुहोस् । यहाँको एक दम्पति परिवारले पाउनु सम्मको सास्ती पाएका छन् । समयमै साबधानी अपनाउन नसक्दा दम्पति परुवारको २…

    Read More
  • चितवनमा वन्यजन्तु आक्रमण बढ्दो : चार महिनामा आठ जनाको मृत्यु

    भरतपुर,१३ मंसिर । माडी नगरपालिका ९ स्थित रिउ खोला किनारमा बुधबार घाँस काट्न गएका दुई जनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक वृद्धा छन् । माडी नगरपालिका ९ निवासी ३५ वर्षीया सुशीला भण्डारी र सोही ठाउँकी ६० वर्षकी तृष्णाकाली पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ…

    Read More
  • बिचौलियाको मारमा अण्डा उत्पादक किसान

    चितवन । बजारमा बिचौलिया हावी हुँदा चितवनका अण्डा उत्पादक किसान मारमा परेका छन् । अण्डाको लागत नै प्रतिगोटा ९ रुपैयाँभन्दा बढी पर्ने तर प्रतिगोटा ७ रुपैयाँमा सप्लायर्सलाई विक्री गर्नुपर्दा आफूहरू मर्कामा परेको गुनासो किसानले गरेका छन् । यही समस्याले जिल्लाका अधिकांश किसानले अण्डा पार्ने कुखुरा ९लेयर्स०को लगानीमा कटौती गर्न थालेका छन् । अण्डा उत्पादन राम्रो…

    Read More
  • करोडौँको मालिक ८० वर्षिय बृद्ध डंगोललाई आफनैं छोराहरुले घरबाट निकाले ।

    चितवन/ हाम्रो समाज दिनप्रतिदिन स्वार्थी र अमानवियतातिर उन्मुख हुँदैं गईरहेको छ । समाजमा मानिसहरु बढी नै तुच्छ र उपभोक्ताबादी भईरहेका छन् । जुन मानिस जातीको असुहाउदो कुरा हो । आफ्ना वृद्धवृद्धा बा–आमाहरुलाई वृद्धाश्रममा छोड्ने चलन अहिले व्याप्त रहेको छ । काम गर्न नसक्ने अवस्थामा पुगेपछि छोराहरुले वृद्ध बा–आमाहरुलाई वृद्धाश्रमको बाटो देखाउने गरेका छन् । त्यति…

    Read More
  • मन्दिर परिसरबाट काठ चोरी गर्ने भिम धर्ती डिएसपी ज्ञवालीको फन्दामा ।

     चितवन, १२ मंसिर । पुर्वी चितवनको कालिका नगरपालिका वडा नं। ८ स्थित कालिका मन्दिरको परिसरबाट काठ चोरी गर्ने एक व्यक्ति प्रहरी फन्दामा परेका छन् । ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी दयानिधी ज्ञवाली ९डिएन० का अनुसार मन्दिर परिसरमा रहेको प्रतिक्षालयको फलेक उप्काई लैजादै गरेको अवस्थामा सोही नगरपालिकाको वडा नं। ७ बस्ने बर्ष ४० को भिम घर्तीलाइ…

    Read More