पछिल्लो २४ घण्टामा १०४ जनामा संक्रमण

काठमाण्डौं/कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ओरालो लागेको छ । देशभरपछिल्लो २४ घण्टामा १०४ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २३१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।