सैनामैनाका मुक्तिले गरे गँहुबालीबाट विद्या वारिधी।

रुपन्देहीको सैनामैना ६ कलौनीका मुक्ति पौडेलले कृषि तथा बन विश्व बिध्यालय बाट विद्यावारिधी सम्पन्न गरेका छन् । नेपालको प्रमुख बाली गहुँ मा अध्यान अनुसन्धान गर्दै आएका पौडेलले गहुँबालीबाटै विद्यावारिधी सम्पन्न गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट सन् २०११ मा छात्रवृत्तिमा विएससी एजि गेरेका उनले सन् २०१४ मा त्रिभुवन विश्व विद्यालय बाटै पुर्ण छात्रवृत्तिमा एम एस सी एजी सम्मको अध्यान सम्पन्न गरेका थिए।
हालै सन् २०२० मा पिएजडी गरेका पौडेलले विश्व विद्यालय अनुदान आयोग को अनुसन्धान तथा पिएचडी फलोसिप मा विद्यावारिधी गरेका हुन् ।
क्षेत्रफल तथा उत्पादन का हिसाब ले तेस्रो स्थान मा रहेको गहु बाली मा अहिले को प्रमुख चुनौती सुख्खा तथा अत्यधिक ताप प्रमुख चुनौती रहेको छ।उक्त समस्या बाट गहु द्धण् देखि छण्प्रतिसत सम्म उत्पादन मा कमि आयको देखिन्छ।विश्व भर देखियको मौसम परिबर्तन का कारण सुख्खा तथा उच्च ताप को समस्या गहु उत्पादन बृद्दि रोक्ने प्रमुख कारण देखियको छ। नेपाल मा गहु को प्रजाती हरु मा आनुवन्सिकी तह मा अनुसन्धान नभय का कारण पनि पौडेल को यो अनुसन्धान ले गहु मा अध्यन गर्ने बैज्ञानिक तथा कृषक का लागि महत्वपूर्ण उपलब्धी हुने पौडेल का एजम् प्रमुख सल्लाहकार प्रोफेसर डाक्टर सुर्यकान्त घिमिरे ले भन्नू भयो।
अध्यान अनुसन्धानको क्रममा विभिन्न देश घुमेर पेपर प्रिजेन्ट गरेका पौडेलले अन्तिम बर्ष विश्व बिध्यालय अनुसन्धान आयोग को सहयोग मा ओमन र दुबईमा पेपर प्रिजेन्ट गरेका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा २० भन्दा बढी पेपर प्रकासन गरेका उनले सुक्खा तथा अत्याधिक ताप रहने बाताबरण मा अत्याधिक उत्पादन दिने गहु का प्रजाती हरु सिफारिस गर्न सकिने निस्कर्श निकालेका छन् ।
फिल्ड तहमा नेपालमा अनुसन्धान गरेका पौडेलले गहु को आनुवन्सिकी तह को अनुसन्धान तथा ल्याब परिक्षण भने भारत तथा ताइवानमा गरेका हुन् ।