अष्ट्रेलियामा बस्ने युवाहरुद्वारा एकता नेपाललाई राहत प्रदान।

डिलकुमारि नेपाल ,शंकर श्रेष्ठ ,जेष्ठ १० चितवन/भरतपुर महानगरपालिका वडा नम्बर १ठिमुरामा रहेको एकता नेपाल संस्थामा अष्ट्रेलियाका युवाहरुले सहयोग गरेका छन्। बिश्वमहामारि कोरोना भाईरसको जोखिमका कारण आफुहरु बिदेशमा रहेर पनि नेपाली चेलिहरुको गांसबासमा सबै साथि मिलेर उहांहरुले अष्ट्रेलियाबाट सहयोग गरेको दिपक थापाले बताउनुभयो । उहाँहरुले चामल,दाल,चुन तेल सिनिटाईज ,माक्र्स लगायतको सामानहरु पठाएर संस्थाकि सञ्चालक तथा संस्थापक अध्यक्ष शान्ता घलेलाई हस्तान्तरण गनुभयो ।यसरी बिदेशमा भएका सबैले यी युवाहरुलाई माया गरिदिए झनै राम्रो हुने उहाँको भनाई छ।संस्था कि शान्ता घले भनछिन् (यस्ता दिदीबहिनीलाई सरकारले नै हेरिनु पने हो।हाल सरकारले सुधार गनुपने यिनहरु हुन।घर परिवार समाजबाट हेला गरिने यस्ता महिलाहरुलाई सरकार पक्षेबाट एकदम संचेत गराउनु पने हो,शान्त घलेले आंखाबाट आशुबगाउदै मेरा अतीत नै यिनिहरुको पुनःस्थापना हुनु नै आज हामि धेरै नै खुशि छै ।स्मैले पनि यिनिहरुकै समस्य भोगि आज सुध्रिनुमा अभिभावक बने। सहयोग मागन काहां जानू तै पनि संरक्षण मात्र गरिदिन पाए भोलिका यिनिहरुको भविष्य राम्रो हुने थियो ।हाल मैले कुनै ठाउँमा नि राहत मागेको छैन् ।जसरि पालन सकिन्छ मैले नै पालछु ।तपाईंहरुले यो माया साथ मेरो मात्र नभई तपाईहरुको संस्थाका चेलिबेटीका माईति समझिएर आईदिनु भो भनदै घले खुशि भैईन् ।कोरोना भाईरसको यो महामारिमा पनि चेलिबेटीलाई माया गरिदिनुहुने नेपाली मनका धनी अष्ट्रेलियामा रहनु भएको दाजुभाईलाई समझना सोरुप हामी कुलतमा फसेका चेलिहरुको तफबाट शुभकामना सुनाईदिनुहोला भनी भकानिदै एक चेपाङले आफनो दुखोसो पोखिन।हामी कुलतमा फसेको पतै भएन,हाल हामिलाई यसरी माया गदै संस्थामा प्रेस सल्लाहकार ,एंवम् प्रवक्ता समेत रहनुहुने डिलकुमारि नेपाल ९पत्रकार ०दिदिको यो माया सधै पांउ खुशि हुँदै भनिन् ।यसै संस्थाकि कोषाधयक्ष घले पनि यिनी बालबालिका भोलिका कणधार हुन् तर नेपालका संरक्षक तहमा नै यस्तै मानिसहरुलाई पैसा कमाउने धनदामा लागेर उनिहरुले नै लागुऔषध पास गने गरेको सुनदा आफुलाई नमझा लागने थुप्रैपटकका घटनाहरु छन् ।यस्ता घटना नदोरियोस् ,उहांको भनाई रहेको छ।कसैलाई खातैखात कसैलाई पुरपुरोमा हात भने झैं नहोस् भनी भरतपुर ४लंकु चितवनका लोकदोहोरि गायक तथा समाज सेवि दिपक थापाले सबै साथिहरु माफत मेलवन अष्ट्रेलियामा रहनु भएका सहयोगि साथिहरुसंग हातेमालो गदै पठाउनुभएको हो ।जसले समाजमा घटेका बिश्वब्यापी महामारि कोरोना भाईरसका जोखिम परिस्थितिलाई केही राहत होस् भनी गनुभएको सामाजिक सोचलाई संस्थाका बैनिहरुले आजिवन नभुलने सुनिता नेपालिले बताईन् ।”अझै हामी महिलाहरुका लागि सेनिटरि पेयड उपलब्ध गराई दिनुभएको भए हामी अझै खुशि हुनेथियै, थापाले भनिन् “