ललिता निवास सहितको ११५ रोपनी जमीन बिप्लब नेतृत्वको नेकपाद्वारा कब्जाको घोषणा


काठमाडौँ। बिप्लब नेतृत्वको प्रतिबन्धित नेकपाले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ ।
सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको भन्दै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको
जनाएको छ । हेर्नुहोस् नेकपाको पर्चा।