चितवनका ५ जना पत्रकार सम्मानित

चितवन,माघ ८

चितवनका पाँचजना पत्रकार सम्मानित भएका छन् । पुर्वि ्चितवनको पर्सामा आयोजित खिचरा महोत्सव अवधिभर समाचार लेखन मार्फत प्रचार–प्रसारमा सहयोग गरेको भन्दै उनिहरुलाई सम्मान गरिएको हो । खिचरा महोत्सव समापनको अवसर पारेर आज उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुने पत्रकारहरुमा नारायणी अनलाईनका प्रधानसम्पादक राजु चौधरी,सौंराहा अनलाईनका सम्पादक राजेन्द्र आचार्य, नेपाल ािनका पत्रकार सन्तकुमार चौधरी, कायाकैरनका धु्वराज खनाल र अनिल कुंवर रहेका छन् । उनिहरुलाई नगद पाँच हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो । सम्मानित पत्रकारहरु मध्ये पत्रकार राजु चौधरीले सम्मानवाट प्राप्त पाँचहजार थारु आन्दोलनका घाइते संजिव महत्तोको उपचारका लागी सहयोग गरेका थिए ।